खोटाङको धार्मिक र पर्यटकीयस्थल बराहपोखरीमा साँस्कृतिक महोत्सव

खोटाङ । नेपाल सरकारले सय गन्तव्यको सूचीमा समावेश गरेको खोटाङको धार्मिक तथा पर्यटकीय स्थल बराहपोखरीको प्रचार–प्रसारका लागि साँस्कृतिक महोत्सव आयोजना गरिएको छ । बराहपोखरी गाउँपालिका–१ मा पर्ने बराहपोखरीको प्रचार प्रसारका लागि हरिबोधनी एकादशीको अवशर पारेर गाउँपालिकाले खोटाङ कलाकार समाज, काठमाडौंसँगको सहकार्यमा बुधबार बराहपोखरी साँस्कृतिक महोत्सव आयोजना गरेको हो । साँस्कृतिक महोत्सवका लागि खोटाङ कलाकार समाजमा […] The post खोटाङको धार्मिक र पर्यटकीयस्थल बराहपोखरीमा साँस्कृतिक महोत्सव appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

पर्यटकीयस्थल गलेश्वरमा फुटपाथसहितको सडक निर्माण

म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको धार्मिक पर्यटकीयस्थल गलेश्वरमा फुटपाथसहितको सडक निर्माण भएको छ ।

पर्यटकीयस्थल सोवाङ धुरीमा ‘दृश्यावलोकन केन्द्र’ स्थापना

म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा अवस्थित पर्यटकीयस्थल सोवाङ धुरीको पर्यटन प्रवर्द्धनमा स्थानीय मण्डली युवा क्लबले सक्रियता बढाएको छ । धौलागिरि आइसफल पदमार्गअन्तर्गत पर्ने पर्यटकीयस्थल सोवाङ धुरीको प्रचारप्रसारका लागि युवा क्लबले प्रवर्द्धन अभियान सञ्चालन गरेको हो । समुद्री सतहदेखि तीन हजार आठ सय ४० मिटरको उचाइमा अवस्थित सोवाङ धुरीमा युवा क्लबको नेतृत्वमा ‘दृश्यावलोकन केन्द्र’ स्थापना गरिएको छ […]

पर्यटकीयस्थल पुम्दीकोटमा निमार्णाधीन महादेवको मूर्ति

कास्की, २३ चैत । पोखराको पर्यटकीयस्थल पुम्दीकोटमा निमार्णाधीन महादेवको मूर्ति । आजभोलि यस मन्दिरमा आन्तरिक तथा बाह्य पर्यटकको भीड लाग्ने गर्दछ । तस्वीरः प्रदीपराज वन्त÷रासस

पर्यटकीयस्थल सराङ्कोटमा निमार्णाधीन भ्यूटावर

कास्की, २३ चैत । पोखराको पर्यटकीयस्थल सराङ्कोटमा निमार्णाधीन भ्यूटावर । तस्वीरः प्रदीपराज वन्त÷रासस

ठोरी क्षेत्र विशेष पर्यटकीयस्थल घोषणा

मधेश प्रदेश सरकारले पर्साको ठोरी क्षेत्रलाई विशेष पर्यटकीयस्थल घोषणा गरेको छ । पर्साको ठोरीमा आयोजित विशेष कार्यक्रमबीच मुख्यमन्त्री लालबाबु राउत गद्दीले यस क्षेत्रलाई प्रदेशको विशेष पर्यटकीय क्षेत्रको रूपमा घोषणा गर्नुभयो । तराई मधेशको ‘मिनी उपत्यका’को नामले समेत परिचित ठोरीको प्रचारप्रसार र प्रवद्र्धन गर्ने उद्देश्यले ठोरीलाई मधेश प्रदेश सरकारले पर्यटकीयस्थल घोषणा गरिएको मधेश प्रदेश सरकारले जनाएको …

हिउँले ढाकिएको पर्यटकीयस्थल टोड्के

गलेश्वर, २३ माघ: हिउँले सेताम्य बनेर ढाकिएको म्याग्दीको प्रसिद्ध पर्यटकीयस्थल टोड्के ।-तस्वीर : ध्रुवसागर शर्मा-रासस

पर्यटकीयस्थल हाँसपोखरी

खोटाङ र भोजपुरको सिमानामा पर्ने पर्यटकीयस्थल मैयुङडाँडामा अवस्थित हाँसपोखरी ।

पर्यटकीयस्थल मैयुङडाँडा

खोटाङ र भोजपुरको सिमानामा पर्ने पर्यटकीयस्थल मैयुङडाँडा । समुन्द्री सतहदेखि करिब तीन हजार ३०० मिटर उचाइमा पर्ने पर्यटकीयस्थल मैयुङडाँडा नेपाल सरकारले निर्धारण गरेको १०० वटा गन्तव्यमा पर्ने मन्धुम ट्रेल पदमार्गमा पर्दछ ।

अन्नपूर्णका पर्यटकीयस्थल भ्रमणका लागि खुलाइने

म्याग्दी । अन्नपूर्ण गाउँपालिकाका पर्यटकीयस्थल यही असोज १५ गतेदेखि भ्रमणका लागि खुलाइने भएका छन् । कोरोना महामारी फैलिएपछि गत वैशाखदेखि बन्द भएका पर्यटकीयस्थल करिब छ महिनापछि खुल्न लागेका हुन् । कार्यपालिकाको बैठकले पर्यटकीयस्थल र तातोपानी कुण्ड स्नानका लागि खुलाउने निर्णय गरेको हो । कार्यपालिकाका प्रवक्ता कृष्णप्रसाद बरुवालले कोरोना सङ्क्रमणको दर घटेको, खोपको व्यवस्था भएको, थलिएको […]

म्याग्दीका पर्यटकीयस्थल खुल्न थाले

यहाँका पर्यटकीयस्थल करिब पाँच महिनापछि खुल्न थालेका छन् । कोरोना भाइरसको दोस्रो लहर फैलिएपछि गत वैशाख दोस्रो सातादेखि यहाँका पर्यटकीयस्थल भ्रमण गर्न रोक लगाइएको थियो । कोरोना सङ्क्रमण कम हुँदै गएको, कोरोना भाइरसविरुद्धको खोप लगाउनेक्रम चलिरहेकाले थलिएको आर्थिक गतिविधि र जनजीवनलाई सहज बनाउन पर्यटकीयस्थल खुलाइएको हो । घोडेपानी, मोहरेडाडा, खोपारा, टोड्के, रुइसे, झाँक्रीपानी, धौलागिरि र अन्नपूर्ण आधार शिविर, नारच्याङ झरना, मायालुडाँडालगायतका पर्यटकीयस्थलमा आन्तरिक पर्यटकको आगमन शुरु भएको छ । सि