माओवादी केन्द्रको वडा अधिवेशन, प्रचण्डले भर्चुअल रुपमा उद्घाटन गर्ने

काठमाडौं : नेकपा माओवादी केन्द्रको वडा अधिवेशन आज हुँदैछ। देशभरका ६ हजार ७४३ वडामा आजै नेतृत्व चयन गर्ने तयारीमा माओवादी केन्द्र रहेको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिउँसो ११ बजे भर्चुअल माध्यमबाट अधिवेशनको उद्घाटन गर्नेछन्। आगामी पुस ११ देखि १३ गते माओवादीको राष्ट्रिय सम्मेलन हुँदैछ। यसअघि माओवादीले ११ मंसिरमा…

सम्बन्धित सामग्री

माओवादी केन्द्र बाँकेद्वारा ५० वडामा अधिवेशन सम्पन्न

नेकपा (माओवादी केन्द्र) बाँकेले जिल्लाका ५० वटा वडामा वडा अधिवेशन सम्पन्न गरेको छ । पार्टी केन्द्रीय कार्यालयको सर्कुलर अनुसार वडाका अधिवेशनहरू सम्पन्न गरिएको माओवादी केन्द्र बाँकेका संयोजक नरेन्द्र प्रसाद पाण्डेले बताउनुभयो ।

म्याग्दीको पाँच पालिकामा माओवादी केन्द्रको सर्वसम्मत नेतृत्व चयन

म्याग्दी-नेकपा (माओवादी केन्द्र ) को पालिका अधिवेशनअन्तर्गत एक नगरपालिका र ४ गाउँपालिकामा सर्वसम्मत नेतृत्व चयन भएको छ । वडा अधिवेशन सम्पन्न गरेर शनिवार भएको पालिका अधिवेशनबाट बेनी नगरपालिकासहित रघुगंगा, मंगला, मालिका र धवलागिरि गाउँपालिकासहित पाँचवाटै पालिकामा सर्वसम्मत नेतृत्व चयन भएको हो ।बेनी नगर कमिटीको प्रथम अधिवेशनबाट अध्यक्षमा सेरबहादुर केसी निर्विरोध निर्वाचित भएका छन् । रघुगंगाको […]

म्याग्दीका पाँच पालिकामा माओवादी केन्द्रको सर्वसम्मत नेतृत्व

नेकपा (माओवादी केन्द्र)को पालिका अधिवेशनअन्तर्गत म्याग्दीको एक नगरपालिका र चार गाउँपालिकामा सर्वसम्मत नेतृत्व चयन भएको छ। वडा अधिवेशन सम्पन्न गरेर शनिबार भएको पालिका अधिवेशनबाट बेनी नगरपालिकासहित रघुगंगा, मंगला, मालिका र...

ललितपुरका ७१ वटै वडामा माओवादीले छान्यो सर्वसम्मत नेतृत्व

ललितपुर– नेकपा (माओवादी केन्द्र)ले ललितपुरका ७१ वटै वडामा सर्वसम्मत नेतृत्व चयन गरेको छ । शनिबार भएको सवै वडाका अधिवेशनबाट वडाका सबै पदमा निर्विरोध नेतृत्व चयन गरिएको केन्द्रीय सदस्य हरि दाहालले जानकारी दिए । माओवादीले १० देखि १३ पुससम्म काठमाडौँमा राष्ट्रिय सम्मेलन गर्दै छ । शनिबार केही वडाबाहेक देशैभरका वडा अधिवेशन सम्पन्न भएको माओवादीले जनाएको छ […]

धनुषामा माओवादीको १ सय ५० वडामा अधिवेशन सम्पन्न

नेकपा माओवादी केन्द्र धनुषाको १ सय ५० वटा वडामा अधिवेशन सम्पन्न भएको छ । बाँकी वडाहरूको अधिवेशन आइतबार सम्पन्न गर्ने तयारी गरिएको छ । माओवादी केन्द्रले केन्द्रीय महाधिवेशनको तयारी स्वरूप देशैभरी शनिबार वडा अधिवेशन भएको छ । जस अन्तर्गत धनुषाको १८ वटा पालिकाहरू मध्ये १४ वटा पालिकाको वडा अधिवेशन सर्वसम्मत रूपमा सम्पन्न भएको धनुषा जिल्ला संयोजक दीपक यादवले जानकारी दिए । उनका अनुसार ४ वटा पालिकामा बाँकी रहेको पालिकाको वडा अधिवेशन आइतबार सम्पन्न गर्ने तयारी गरिएको छ । आन्तरिक विवाद, तया

राजनीतिमा युवा चासोः यी हुन् १८ वर्षीया प्रदेश प्रतिनिधि

यतिबेला ठूला तीन दल नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)को महाधिवेशनअन्तर्गतका विभिन्न अधिवेशनले देशभरको माहोल तातेको छ ।  शनिवार एकैसाथ माओवादी केन्द्रको देशैभर वडा अधिवेशन भइरहेको छ । कांग्रेसको वडा, नगर अधिवेशन हुँदै प्रदेश प्रतिनिधिको कतै चुनाव भइरहेको छ भने कतै मतपरिणामहरू आइरहेका छन् । एमालेले भने अधिकांश जिल्लामा महाधिवेशनका लागि प्रतिनिधिसमेत छनोट गरिसकेको छ । केही जिल्लामा भने बाँकी छ ।  कम्युनिष्टहरू कांग्रेसलाई बूढो पार्टी भनेर व्यंग्यसमेत गर्छन् । तर, लामो समयपछि भएको अ...

माओवादी केन्द्रको वडा अधिवेशन तयारी पूरा

काठमाडौँ– नेकपा (माओवादी केन्द्र)ले शनिबार हुने पार्टीको वडा अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । माओवादी केन्द्रीय निर्वाचन आयोगले शुक्रबार पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै शनिबार देशभरका सम्पूर्ण वडाहरुमा नेतृत्व चयनका लागि हुने अधिवेशनको तयारी पूरा भएको जनाएको हो । निर्वाचनका लागि आयोगले प्रत्येक वडामा तीन सदस्यीय निर्वाचन समिति खटाउने जानकारी दिएको छ । यस्तै, […]