पन्ध्र लाख भारु चोरेको आरोपमा एक नेपाली पक्राउ

बैतडी, १७ चैत । भारतमा १५ लाख भारतीय रुपैयाँ चोरेर भागेका एक नेपाली पक्राउ परेका छन् । भारतको राजस्थानबाट पैसा...

सम्बन्धित सामग्री

मलेसियामा रक्सी खाएर पसलको सिसा फुटाउने दुई नेपाली पक्राउ

दोहा- मलेसियामा रक्सी खाएर पसलको सिसा फुटाउने दुई नेपाली पक्राउ परेका छन् । मलेसियाको तमन मेलावती क्षेत्रमा रहेको एक पसलको झ्यालको सिसा फुटाइदिएको आरोपमा दुई नेपालीलाई पक्राउ गरिएको हो । मादक पदार्थ  खाएर मातेको अवस्थामा घट्नामा संलग्न २१ र २२ वर्षका दुई नेपाली युवाले मुक्का हानेर एक पसलको सिसा फोडेर भागेको पाइएपछि उनीहरूलाई हिरासतमा लिइएको […]

चिनियाँ नागरिकलाई अपहरण गरेको आरोपमा ६ नेपाली पक्राउ

काठमाडौं । लैनचौरबाट एक चिनियाँ नागरिकलाई अपहरण गरेको आरोपमा ६ जना नेपाली पक्राउ परेका छन् । बुधबार राति चिनियाँ नागरिकलाई लैनचौरबाट अपहरण गरेर गोंगबुमा बन्धक बनाएर राखेको आरोपमा ६ जना नेपालीलाई पक्राउ गरिएको हो । अपहरण गरी बन्धक बनाइएका चिनियाँको उद्धार गर्नुका साथै संलग्न भएको आरोपमा ६ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको […]

दक्षिण कोरियामा अवैध रुपमा काम गरेका १३ जना नेपाली पक्राउ

काठमाडौं । दक्षिण कोरियामा अवैध रुपमा काम गरिरहेका १३ जना नेपाली पक्राउ परेका छन् । दक्षिण कोरियाको अध्यागमन ऐन उल्लंघन गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन् । पक्राउ परेका नेपालीहरुको नाम ठेगाना भने खुलेको छैन् । ती सबै नेपालीहरुलाई नेपाल फर्काउने योजना बनाइएको सुवन अध्यागमन कार्यालयले जनाएको छ। अध्यागमन अधिकारीका अनुसार ४ जना नेपालीहरु कृषि […]

दक्षिण कोरियामा १३ नेपाली पक्राउ, नेपाल फर्काउने तयारी

काठमाडौँ । अवैध रूपमा काम गरेको आरोपमा दक्षिण कोरियामा १३ जना नेपाली पक्राउ परेका छन्। त्यहाँको अध्यागमन ऐन उल्लंघन गरेको आरोपमा १३ नेपाली पक्राउ परेका हुन्। कामदारको रुपमा दक्षिण कोरिया पुगेका ती नेपालीले समयअवधि सकिँदा पनि काम गरेको र मौसमी कामदारको रुपमा गएपनि काम फेरेर अर्को काम गरेको आरोपमा पक्राउ परेको अध्यागम स्रोतले जानकारी दिएको […]

दक्षिण कोरियामा अवैध रुपमा काम गरिरहेका १३ नेपाली पक्राउ

काठमाडौँ । दक्षिण कोरियामा अवैध रुपमा काम गरिरहेका १३ जना नेपाली पक्राउ परेका छन् । दक्षिण कोरियाको अध्यागमन ऐन उल्लङ्घन गरेको आरोपमा नेपालीहरु पक्राउ परेका हुन् । पक्राउ परेका नेपालीहरुको नाम ठेगाना भने खुलेको छैन । ती सबै नेपालीहरुलाई नेपाल फर्काउने योजना बनाइएको सुवन अध्यागमन कार्यालयले जनाएको छ । अध्यागमन अधिकारीका अनुसार चार जना नेपालीहरु […]

दक्षिण कोरियामा १३ नेपाली पक्राउ

१७ असार, काठमाडौं । दक्षिण कोरियामा अवैध रुपमा काम गरिरहेका १३ जना नेपाली पक्राउ परेका छन् । दक्षिण कोरियाको अध्यागमन ऐन उल्लंघन गरेको आरोपमा नेपालीहरु पक्राउ परेका हुन् । पक्राउ परेका नेपालीहरुको नाम ठेगाना भने खुलेको छैन । ती सबै नेपालीहरुलाई नेपाल फर्काउने योजना बनाइएको सुवन अध्यागमन कार्यालयले जनाएको छ । अध्यागमन अधिकारीका अनुसार चार […]

माल्टामा मापसे गरेर मोटरसाइकल हाँक्ने नेपाली पक्राउ

काठमाडौं– ट्राफिक नियम उल्लङ्घन गरेको आरोपमा भूमध्य सागरीय मुलुक माल्टामा एक जना नेपाली पक्राउ परेका छन् । माल्टामा खानेकुराको डेलिभरी गर्दै आएका ३० वर्षे श्रीकृष्ण पंगेनीलाई पक्राउ गरिएको माल्टाबाट प्रकाशित हुने माल्टा टुडे अनलाइनले जनाएको छ । मध्य माल्टाको बिरकिरकारा शहरमा मोटरसाइकलमा खानेकुरा डेलिभरी गर्ने क्रममा उनले प्रहरी चेकपोष्टमा मोटरसाइकल नरोकी हुँइकिएका थिए । पछि […]

पसलमा लुटपाट गरेको आरोपमा तीन नेपाली पक्राउ, आरोपीद्वारा अभियोग अस्वीकार

धारिलो हतियार देखाएर एउटा पसलमा लुटपाट गरेको आरोपमा फुकुओकाबाट तीन नेपाली पक्राउ परेका छन् । उनीहरुले एक अशक्त जापानी नागरिकसंग झगडा गरेको पनि बताइएको छ । समाचार अनुसार २४ घण्टा खुल्ने पसलमा काम गर्ने कर्मचारीलाई हतियार देखाएर वियरलगायतका सामान लुटपाट गरेको जापानी सञ्‍चार माध्यमले जनाएका छन् । लुटपाटमा संलग्न उनीहरू एउटै कोठामा बस्ने गरेको र …

श्रीमतीको कान काट्ने मनोज नेपाली पक्राउ

बझाङ : श्रीमतीको कान काट्ने मनोज नेपाली पक्राउ परेका छन्। जयपृथ्वी नगरपालिका–१ भण्डारका २५ वर्षीय मनोजलाई आइतबार जयपृथ्वी–७ को कचाली खोला नजिकैबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक कमलप्रसाद चौधरीले जानकारी दिए।  मनोजले गत असार ३० गते परपुरुषसँग हाँसेको आरोपमा श्रीमती जानकीको चक्कुले कान काटेका थिए। त्यसपछि उनी फरार भएका थिए। पक्राउ परेका मनोजमाथि ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी प्रमुख

लन्डनमा लागू औषधको कारोबार संलग्न रहेको आरोपमा एक नेपाली पक्राउ

लण्डन । लण्डनमा लागू औषध कारोबारमा संलग्न रहेको आरोपमा एक  एक नेपाली पक्राउ परेका छन् । साउथइस्ट लण्डनस्थित प्लमस्टिड हर्बर्ट रोड बस्ने ३३ बर्षीय अमित अधिकारी हेरोइन र क्रयाक कोकिन आपूर्तिको अभियोगमा पक्राउ परेका हुन् । उनका साथमा लन्डनस्थित स्प्रिंगफिल्ड ग्रोभ चर्ल्टन बस्ने १९ बर्षीय समातर शर्माइकेलाई पनि पक्राउ गरिएको न्यूज शोपरले जनाएको छ ।उनीहरुलाई गत शुक्रबार ९ अप्रिलका दिन नियमित गस्तीमा खटिएका इन्स्टिच्युट रोड नजिक लागू औषध कारोवार गरिरहेको अवस्थामा भेटेको  समाचारमा उल