धारिलो हतियार देखाएर एउटा पसलमा लुटपाट गरेको आरोपमा फुकुओकाबाट तीन नेपाली पक्राउ परेका छन् । उनीहरुले एक अशक्त जापानी नागरिकसंग झगडा गरेको पनि बताइएको छ । समाचार अनुसार २४ घण्टा खुल्ने पसलमा काम गर्ने कर्मचारीलाई हतियार देखाएर वियरलगायतका सामान लुटपाट गरेको जापानी सञ्चार माध्यमले जनाएका छन् । लुटपाटमा संलग्न उनीहरू एउटै कोठामा बस्ने गरेको र …