अहिलेको गठबन्धनलाई 'विचित्र' भन्दै शेखर कोइरालाले भने : उनीहरुसँग हाम्रो विचार र सिद्धान्त मिल्दैन

काठमाडौं : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकार बनाउनमात्र गठबन्धन गरे अप्ठ्यारो हुने बताएका छन्। नेपाल प्रेस युनियनले जनकपुरमा आयोजना गरेको १०९औँ वीपी जयन्तीको अवसरमा वीपी विचार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्र र अबका चुनौती विषयक विचार गोष्ठीमा नेता कोइरालाले यस्तो बताएका हुन्। उनले भने, ‘अहिलेको गठबन्धन विचित्रको छ, निर्वाचनपछि मात्रै…

सम्बन्धित सामग्री

बिपीको सिद्धान्त भुल्नहुँदैन :अध्यक्ष वाग्ले

प्रजातान्त्रिक विचार समाजका केन्द्रीय अध्यक्ष कुलचन्द्र वाग्लेले कांग्रेसले बिपीको सिद्धान्त छाड्न नहुने बताएका छन्।...

बिपीको सिद्धान्त भुल्नुहुँदैन : अध्यक्ष वाग्ले

दमौली– प्रजातान्त्रिक विचार समाजका केन्द्रीय अध्यक्ष कुलचन्द्र वाग्लेले कांग्रेसले बिपीको सिद्धान्त छाड्न नहुने बताएका छन्। एक सय १०औँ बिपी जयन्तीको अवसरमा प्रजातान्त्रिक विचार समाज तनहुँले आज दमौलीमा आयोजना गरेको विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले बिपी कोइरालाले देखाएको बाटोमा हिँड्नुपर्ने उल्लेख गरे।  बिपी विचार समाज आदर्श पुरुष भएको बताउँदै वाग्लेले बिपीको नाम बेचेर पार्टीलाई धराशायी बनाउने […]

एमालेले सिद्धान्त र विचार मिल्नेसँग मात्रै गठबन्धन गर्छ : रायमाझी

काठमाडौं : नेकपा (एमाले) का सचिव टोपबहादुर रायमाझीले आगामी निर्वाचनमा सिद्धान्त र विचार मिल्नेसँग मात्रै गठबन्धन हुने बताएका छन्। प्रेस चौतारी नेपाल चितवन शाखाले गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले जित्ने स्वार्थका लागि मात्रै एमालेले गठबन्धन नगर्ने बताए।  नेपाली कांग्रेस बाहेकका दलहरु पटकपटक एमालेसँग आएर गठबन्धन गर्न इच्छा जाहेर गरेको भन्दै उनले भने, ‘लक्ष्य, उद्देश्य र विचारको राजनीतिलाई छोडेर अराजनीतिक तवरको गठबन्धन भयो भने त्यसले मुलुकलाई सही दिशातर्फ अगाडि बढाउन सक्दैन ।&rsq

सिद्धान्त र विचार मिल्नेसँग मात्रै गठबन्धन : सचिव रायमाझी

चितवन । नेकपा (एमाले) का सचिव टोपबहादुर रायमाझीले आगामी निर्वाचनमा सिद्धान्त र विचार मिल्नेसँग मात्रै गठबन्धन हुने बताएका छन् । प्रेस चौतारी नेपाल चितवन शाखाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले जित्ने स्वार्थका लागि मात्रै एमालेले गठबन्धन नगर्ने बताए । नेपाली कांग्रेस बाहेकका दलहरु पटकपटक एमालेसँग आएर गठबन्धन गर्न इच्छा जाहेर गरेको भन्दै […]

सिद्धान्त र विचार मिल्नेसँग मात्रै गठबन्धन : सचिव रायमाझी

नेकपा (एमाले) का सचिव टोपबहादुर रायमाझीले आगामी निर्वाचनमा सिद्धान्त र विचार मिल्नेसँग मात्रै गठबन्धन हुने बताएका छन् । प्रेस चौतारी नेपाल चितवन शाखाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले जित्ने स्वार्थका लागि मात्रै एमालेले गठबन्धन नगर्ने बताए ।नेपाली काँग्रेस बाहेकका दलहरु पटकपटक एमालेसँग आएर गठबन्धन गर्न इच्छा जाहेर गरेको भन्दै उनले भने, “लक्ष्य, उद्देश्य र विचारको राजनीतिलाई छोडेर अराजनीतिक तवरको गठबन्धन भयो भने त्यसले मुलुकलाई सही दिशातर्फ अगाडि बढाउन सक्दैन ।” दल

‘सिद्धान्त र विचार मिल्नेसँग मात्रै गठबन्धन’

चितवन– नेकपा (एमाले) का सचिव टोपबहादुर रायमाझीले आगामी निर्वाचनमा सिद्धान्त र विचार मिल्नेसँग मात्रै गठबन्धन हुने बताए  । प्रेस चौतारी नेपाल चितवन शाखाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले जित्ने स्वार्थका लागि मात्रै एमालेले गठबन्धन नगर्ने बताए ।   नेपाली कांग्रेस बाहेकका दलहरू पटकपटक एमालेसँग आएर गठबन्धन गर्न इच्छा जाहेर गरेको भन्दै उनले […]

सिद्धान्त र विचार मिल्नेसँग मात्रै गठबन्धन हुन्छ : एमाले सचिव रायमाझी

चितवन : नेकपा (एमाले)का सचिव टोपबहादुर रायमाझीले आगामी निर्वाचनमा सिद्धान्त र विचार मिल्नेसँग मात्रै गठबन्धन हुने बताएका छन्। प्रेस चौतारी नेपाल चितवन शाखाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले जित्ने स्वार्थका लागि मात्रै एमालेले गठबन्धन नगर्ने बताए। नेपाली काङ्ग्रेस बाहेकका दलहरु पटक-पटक एमालेसँग आएर गठबन्धन गर्न इच्छा जाहेर गरेको…

पाँचदलीय गठबन्धनको कुनै विचार र सिद्धान्त छैन : ईश्वर पोखरेल

नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सत्तारुढ पाँचदलीय गठबन्धनको कुनै विचार र सिद्धान्त नभएको टिप्पणी गरेका छन्। पूर्वउपप्रधानमन्त्रीसमेत रहेका पोखरेलले गठबन्धनको कुनै राजनीतिक मान्यताहरु नभएको र एमालेविरुद्ध खडा मात्र भएको...

बिपीको विचार र सिद्धान्त जगेर्ना हामी सबैको दायित्वः मुख्यमन्त्री पोखरेल

गण्डकी, ६ साउन । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बिपीको विचार र सिद्धान्त जगेर्ना हामी सबैको दायित्व भएको बताएका छन् । बिपी कोइरालाको ३९औँ स्मृति दिवसका अवसरमा आज श्रद्धाञ्जलि वक्तव्य जारी गर्दै उजले कोइरालाको गतिशील र कालजयी विचारले गर्दा अहिले पनि नेपाली कांग्रेस मुलुकको प्रजातान्त्रिक आन्दोलन, राष्ट्रियता, विकास र स्थायित्वको पर्यायवाची शक्तिका रुपमा रहेको […]