कांग्रेसको कैलाली जिल्ला सभापतिमा नारायणदत्त भट्ट विजयी

कैलाली : नेपाली कांग्रेस कैलालीको जिल्ला सभापतिमा नारायणदत्त भट्ट विजयी भएका छन् । निर्वाचन समितिका अनुसार भट्टले १३५९ मत ल्याएर जित हात पारेका हुन् । उनका प्रत्यासी प्रकाश बहादुर बमले १०९६ मत प्राप्त गरे ।  जिल्लामा कूल २ हजार ५७६ जना प्रतिनिधि रहेकोमा दोस्रो चरणको निर्वाचनमा २ हजार ४६७ मतदाताले मतदान गरेका थिए । १२ …

सम्बन्धित सामग्री

कैलाली कांग्रेसमा विवाद, उपसभापतिले माइन्युट खोसेपछि बैठक स्थगित

१८ फागुन, धनगढी । नेपाली कांग्रेस कैलालीको बैठकमा विवाद भएको छ । बिहीबार मोहन्याल गाउँपालिका-१ चोसे काँडामा बोलाइएको जिल्ला कार्यसमितिको बैठकमा जिल्ला सभापति नारायणदत्त भट्ट र उप-सभापति भीम बडुवालबीच विवाद भएको हो । अनुशासनको कारबाही गरिएका उपसभापति बडुवालले माइन्युटमा आफ्नो नाम किन नराखिएको भन्दै माइन्युट खोसे । सचिव नृप सुनारले बैठकमा उपस्थित भएका पदाधिकारी तथा […]

स्थानीय तह निर्वाचन : कैलालीमा पाँच दलको कार्यदल गठन

सुदूरपश्चिम । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर जाने सहमति गरेका सत्तारुढ पाँच दलको कैलाली जिल्लामा कार्यदल गठन गरिएको छ । धनगढीमा शुक्रबार बसेको पाँच दलको बैठकले गठन गरेको कार्यदलमा नेपाली काँग्रेसका जिल्ला सभापति नारायणदत्त भट्ट, नेकपा (एकीकृत समाजवादी) पार्टीका जिल्ला इन्चार्ज दीर्घबहादुर सोडारी, नेकपा (माओवादी केन्द्र)का जिल्ला इन्चार्ज हरि ज्ञवाली, […]

कैलाली कांग्रेसको अधिवेशन सम्पन्न, यस्तो बन्यो टिम (नामसहित)

धनगढी : नेपाली कांग्रेस कैलालीको नेतृत्व चयनका लागि भएको निर्वाचनबाट सबै पदाधिकारी र जिल्ला सदस्यको मतपरिणाम सार्वजनिक भएको छ। फागुन १५ गते निर्वाचन भएको कांग्रेसको जिल्ला समितिको मतगणना शनिबार सकिएको हो।पदाधिकारीको मतगणना भने शुक्रबार नै सकिएको थियो। सभापतिको मतगणना बिहीबार नै सकिएको थियो भने शुक्रबार उपसभापति, सचिव र सहसचिवको मतगणना सम्पन्न भएको थियो।सभापतिमा नारायणदत्त भट्ट विजयी भइसकेका छन् भने उपसभापतिमा भट्ट प्यानलका भीम बडुवाल १३२८ र प्रकाशबहादुर बम प्यानलका खेम डगौरा थारु ९२३ मत ल्याउदै

कांग्रेस कैलालीको सभापतिमा भट्ट विजयी

कैलाली – नेपाली कांग्रेस कैलालीको सभापति चयनका लागि आज बिहीवार भएको दोस्रो चरणको चुनावमा नारायणदत्त भट्ट विजयी हुनुभएकाे छ । पहिलो चरणमा ५१ प्रतिशत कुनै पनि उम्मेदवारको नपुग्दा दोस्राे चरणमा भट्ट विजयी हुनुभएकाे हाे ।  निर्वाचन समितिका अनुसार नारायणदत्त भट्ट १ हजार ३ सय ५९ मतका साथ विजयी हुनुभएकाे छ भने उहाँका प्रत्याशी प्रकाश बमले १ हजार ९६ मत प्राप्त गर्नुभएकाे छ ।   जिल्लामा कुल २ हजार ५ सय ७६ जना प्रतिनिधि रहेकामा दोस्रो चरणको चुनावमा २ हजार ४ सय ६७ मतदाताले मतदान गरेका थिए भने...

कांग्रेस कैलालीको सभापतिमा भट्ट निर्वाचित

प्रमुख सत्तारुढ दल कांग्रेसको कैलाली जिल्ला सभापतिमा नारायणदत्त भट्ट विजयी भएका छन् । दोस्रो चरणमा भएको निर्वाचनमा प्रतिस्पर्धी प्रकाशबहादुर बमलाई दुई सय ६३ मतान्तरले हराउँदै भट्ट सभापतिमा विजयी भएका हुन्...

कांग्रेसको कैलाली सभापतिमा देउवा पक्षका भट्ट विजयी

१९ फागुन, धनगढी । नेपाली कांग्रेसको कैलाली जिल्ला सभापतिमा सभापति शेरबहादुर देउवा पक्षका उम्मेदवार नारायणदत्त भट्ट विजयी भएका छन् । बिहीबार भएकाे पुन: मतदानबाट पहिलो चरणमा सर्वाधिक मत ल्याउने प्रकाश बमलाई पराजित गर्दै भट्ट विजयी भएका हुन् । भट्टले १३५९ मत ल्याए भने प्रतिद्वन्द्वी बमले १०९६ मत पाएका छन् । बिहीबार बिहान भएकाे पुन: मतदानमा […]

कांग्रेसको कैलाली जिल्ला सभापतिमा नारायणदत्त भट्ट विजयी

कैलाली : नेपाली कांग्रेस कैलालीको जिल्ला सभापतिमा नारायणदत्त भट्ट विजयी भएका छन् । निर्वाचन समितिका अनुसार भट्टले १३५९ मत ल्याएर जित हात पारेका हुन् । उनका प्रत्यासी प्रकाश बहादुर बमले १०९६ मत प्राप्त गरे ।  जिल्लामा कूल २ हजार ५७६ जना प्रतिनिधि रहेकोमा दोस्रो चरणको निर्वाचनमा २ हजार ४६७ मतदाताले मतदान गरेका थिए । १२ …

उम्मेदवार आ–आफ्नो अडानबाट पछि नहटेपछि कांग्रेस कैलालीमा मतगणना ढिलाई

काठमाडौं–नेपाली कांग्रेसको कैलाली जिल्ला सभापतिका लागि भएको मतदानको मतगणना अझै सुरु हुन सकेको छैन । आइतबार जिल्ला सभापतिका लागि निर्वाचन भएको थियो । आइतबार ढिला गरी मतदान सकिएकाले सोमबार बिहान १० बजेबाट मतगणना शूरु गर्ने भनिएको थियो ।सभापतिका उम्मेदवारबीच सहमति हुन नसकेपछि मतगणना गर्न ढिलाई भएको हो ।संस्थापन पक्षका नारायणदत्त भट्ट र प्रकाशबहादुर बम तथा […]

कैलाली काँग्रेसको नेतृत्व चयनका लागि मतदान, राति नै मतगणना गर्ने तयारी

नयाँ नेतृत्व चयनका लागि काँग्रेस कैलालीको चुनावमा  सकिएको छ । आइतबार सम्पन्न निर्वाचनमा २ हजार ५७५ मध्ये २ हजार १९९ मत सकेको छ । मतदान सकिएसँगै आज रातिबाट नै मतगणना सुरु हुने छ ।  कांग्रेस कैलालीको नयाँ नेतृत्वका लागि संस्थापन पक्षबाट नारायणदत्त भट्ट प्यालनसहित र इतरपक्षबाट रामबहादुर कलेल प्यानलसहित चुनावी मैदानमा रहेका छन् ।

काँग्रेसको कैलाली जिल्ला अधिवेशन आज, तीन नेता प्यानलसहित प्रतिस्पर्धामा

काठमाडौँ ।   लामो समयको प्रतीक्षापछि नेपाली काँग्रेस कैलालीको जिल्ला अधिवेशन आइतबार हुँदैछ । पार्टीको नयाँ नेतृत्वका लागि तीन जनाले प्यानलसहित उम्मेदवारी दिएका छन् । निर्वाचन समितिका अनुसार पूर्व उपसभापति नारायणदत्त भट्ट, अहिलेका जिल्ला उपसभापति प्रकाशबहादुर बम र रामबहादुर कललले प्यानलसहित उम्मेदवारी दिएका छन् । पार्टीको आन्तरिक चुनावी प्रतिस्पर्धामा रहेका तीन जनामध्ये भट्ट र बम संस्थापन […]