जाडो मौसम सुरु भए पनि चितवनसहित नेपालका विभिन्न स्थानमा बाहिरी देशबाट पाहुना चरा आउन थालेका छन् । अन्य देशमा धेरै जाडो बढेपछि चिसो छल्न नेपालमा चरा आएको चराविज्ञ डा. हे
काठमाडौं । पंक्षी संरक्षकले उपत्यकामा पहिलोपटक नयाँ पंक्षी फेला पारेका छन् । यही ११ गतेदेखि हनुमन्ते खोलाको निश्चित क्षेत्रमा देखिएको स्वेतमाथा कलहाँस (ग्रेटर ह्वाइट फेन्टेट गुज) उपत्यकावासीको लागि नयाँ हो । यो पंक्षी साइबेरिया, रूसलगायत अति चिसो मुलुकबाट जाडो छल्न नेपाल प्रवेश गर्ने क्रममा हनुमन्तेमा आएको हो । हाँस प्रजातिको कलहाँस थाकेर हनुमन्ते खोलामा आएको […]
बर्दियाको बढैयातालमा जाडो छल्न आउने पाहुना चरा घट्दै गएका छन् । ताल संरक्षण हुन नसक्दा हरेक वर्ष हिउँदमा जाडो छल्न हिमाली भेगलगायत साइबेरियाबाट आउने चरा अहिले घट्दै गएको पंक्षीविज्ञले बताएका हुन् ।
मुगु : जाडो याम सुरु भएसँगै रारामा पाहुना चरा आउन थालेको छ। जाडो छल्न पाहुना चरा आएको हो।
मंसिर लागेसँगै आएका विदेशी चराले रारा ताल भरिन थालेको छ। हिउँद याममा युरोप, साइबेरिया, तिब्बत र भारतका विभिन्न ठाउँबाट रारामा चरा आउने गर्दछ। सिमसार क्षेत्रमा पाइने करिब ४९ प्रजातिका चरा बर्सेनि रारा क्षेत्रमा आउने गर्द...

हिउँद सुरु भएयता विश्वका विभिन्न स्थानबाट जाडो छल्न पाहुना चरा राराताल आउन थालेका छन् । हिउँदको समयमा साइवेरिया, युरोप, मानसरोवरतिर अत्यधिक जाडो हुने भएकाले हरेक वर्ष ती क्षेत्रबाट जाडो छल्न हाँसहरु रारा आउने गरेको रारा राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ ।