काठमाडौं- रियालिटी शो कमेडी च्याम्पियनको दोस्रो संस्करणका फर्स्ट रनर अप बिक्की अग्रवाललाई मातृशोक परेको छ। बिक्कीकी आमाको मंगलबार निधन भएको कमेडी च्याम्पियनका निर्णायक प्रदीप भट्टराईले बताएका छन्।
‘कमेडी च्याम्पियन’ सिजन २ का फष्ट रनरअप विक्की अग्रवाललाई मातृशोक परेको छ । उनी आमा दुर्गा मगरको सोमबार साँझ निधन भएको कमेडी च्यापियन प्रतियोगी समेत रहेका प्रभात लामाले बताए । कपनको कोठमा बस्दै आएका विक्की भाइटिकाको दिन आमा सहित नेपाल आएका थिए । सोमबार आमालाई कोठामा छोडेर बाहिर निस्किएका विक्कीले फर्किंदा आमालाई अचेत अवस्थामा भेटाएका थिए । त्यसपछि चावहिलको मेडिकेयर अस्पताल पर्याइएको दुर्गालाई चिकित्सकले मृत घोषित गरेका थिए ।दुर्गा उच्च रक्तचाप र मधुमेहको समस्याबाट पिडित थिइन् ।&
काठमाडौं– कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन २’का फस्ट रनर अप विक्की अग्रवाललाई मातृशोक परेको छ । उनको आमा दुर्गा अग्रवालको सोमबार काठमाडौंमा निधन भएको हो । विक्कीको भनाई उदृत गर्दै पत्रकार प्रभात लामाले जनाए अनुसार उनको आमालाई मधुमेह र कम रक्तचापको समस्या थियो । उनी छोरालाई भेट्नकै लागि सिक्किमबाट भाइटीकाको अघिल्लो दिन काठमाडौं आइपुगेकी थिइन् […]