जेठ १ गतेदेखि शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय

सरकारले जेठ १ गतेदेखि साताको २ दिन बिदा दिने निर्णय गरेको छ।  सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चार प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जेठ १ देखि लागू हुनेगरी बिहान ९ बजेर ३० मिनेटदेखि साँझ साढे ५ बजेसम्म कार्यालय समय कायम गर्ने निर्णय भएको पनि जानकारी दिए । मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ, ‘हाललाई परीक्षणको रुपमा २०७९ जेठ १ देखि लागू हुने गरी बिहान ९ः३० बजे र साँझ ५ः३० सम्म कार्यालय कायम गर्ने । शनिबार र आइतबार सातामा दुई दिन सार्वजनिक बिदा दिने ।’ नेपाल

सम्बन्धित सामग्री

आइतबार बिदा दिने सरकारको निर्णय फिर्ता

काठमाडौं। सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेकोमा उक्त निर्णय फिर्ता लिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले हप्तामा दुई दिन (शनिबार र आइतबार) बिदा दिने निर्णय गरेकोमा उक्त निर्णय खारेज गरेको हो । सरकारले यही जेठ १ गतेदेखि शनिबारसँगै आइतबार पनि बिदा दिने निर्णय गरेको थियो । दुई दिन सार्वजनिक बिदा तत्कालका लागि परीक्षणका […]

आइतबार दिँदै आएको सार्वजनिक बिदा हटाउने सरकारको निर्णय

काठमाडौँ । सरकारले आइतबार दिँदै आएको सार्वजनिक बिदा कटौती गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले आइतबार दिँदै आएको सार्वजनिक बिदा कटौती गरिएको एक मन्त्रीले प्रशासनलाई जानकारी दिए । यो निर्णय असार १ गतेदेखि लागु हुनेछ । वैशाख २६ गतेको मन्त्रिपरिषद् बैठकले इन्धन खपत कम गर्न भन्दै जेठ १ गतेदेखि लागू हुने गरी […]

आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय आजदेखि कार्यान्वयनमा

काठमाडौँ- आजबाट सातामा दुई दिन सार्वजनिक बिदा कार्यान्वयनमा आएको छ ।  सरकारले परीक्षणको रुपमा जेठ १ गतेदेखि लागू हुने गरी हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको थियो। आजबाट अस्पताल र स्वास्थ्य संस्थामा पनि शनिबार र आइतबार  बिदा हुने भएको छ। अस्पताल र स्वास्थ्य संस्थामा आइतबार बिदा हुने विषय राजपत्रमा प्रकाशित भइसकेको छ।   अस्पतालमा […]

जेठ १ गतेदेखि बैङ्कहरू शनिबार र आइतबार दुई दिन बन्द हुने

काठमाडौँ । आगामी जेठ १ गतेदेखि बैङ्कहरू पनि सातामा दुई दिन बन्द हुने भएका छन् । यसअघिको सरकारी निर्णय सातामा दुई दिन, शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय भएसँगै बैङ्कहरू पनि सो दिन बन्द हुने भएका हुन् । सम्बन्धित समाचार : जेठ १ देखि सातामा दुई दिन बिदा दिने सरकारको निर्णय सम्बन्धित समाचार : […]

शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय

सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सरकारले जेठ १ गतेदेखि लागू हुने गरी बिहान ९ः३० बजेदेखि साँझ साढे ५ बजेसम्म कार्यालय समय कायम गर्ने निर्णय गरेको छ ।

जेठ १ देखि हप्तामा २ दिन बिदा दिने सरकारको निर्णय

काठमाडौँ- सरकारले जेठ १ गतेदेखि सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । परीक्षणको रूपमा लागू हुने गरी शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए । उक्त समयदेखि बिहान ९ः३० देखि बेलुका ५ः३० बजेसम्म कार्यालय सञ्चालन गरिनेछ । यसअघि बिहान १० देखि ५ […]

शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय

सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सरकारले जेठ १ गतेदेखि लागू हुने गरी बिहान ९ः३० बजेदेखि साँझ साढे ५ बजेसम्म कार्यालय समय कायम गर्ने निर्णय गरेको छ ।

शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौं, १४ बैशाख । सरकारले हप्तामा दुई दिन शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को हिजो (मंगलबार) बसेको बैठकले हप्तामा दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले यस्तो जानकारी दिएका हुन् । त्यस्तै, सरकारले जेठ १ गतेदेखि लागू हुनेगरि बिहान […]

शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, कहिलेबाट हुन्छ लागू ?

काठमाडौं : सरकारले हप्ताको दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। सरकारका प्रवक्ता ज्ञानेन्द्र कार्कीले अबबाट शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय मन्त्रिपरिषदले गरेको बताएका हुन्। यो व्यवस्था जेठ महिनादेखि लागू हुनेछ। यस्तै, सरकारले सरकारी कार्यालयको समय पनि निर्धारण गरेको छ। जेठ १ गतेदेखि बिहान ९:३० बजेदेखि साँझ…