काठमाडौं : सरकारले हप्ताको दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
सरकारका प्रवक्ता ज्ञानेन्द्र कार्कीले अबबाट शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय मन्त्रिपरिषदले गरेको बताएका हुन्। यो व्यवस्था जेठ महिनादेखि लागू हुनेछ।
यस्तै, सरकारले सरकारी कार्यालयको समय पनि निर्धारण गरेको छ। जेठ १ गतेदेखि बिहान ९:३० बजेदेखि साँझ…