ललितपुरमा ‘सुन्दर ललितपुर नगरी-घरघरमा नगर प्रहरी’ अभियान, जनप्रतिनिधिले गुनासो सुन्ने (भिडिओ)

बिहीबार एक कार्यक्रमबीच मेयर चिरीबाबु महर्जनले ‘सुन्दर ललितपुर नगरी, घरघरमा नगर प्रहरी’ अभियानको शुभारम्भ गरे ।

सम्बन्धित सामग्री

गुनासो सम्बोधन गर्न टोलटोल पुग्दै ललितपुर महानगर नगर प्रहरी

ललितपुर महानगरपालिकाको नगर प्रहरी सेवाग्राहीका गुनासो सम्बोधन गर्न टोलटोल पुग्न थालेको छ । ‘एलएमसी अलर्ट’ नामक एप र ११३१ हटलाइन नम्बरमा आएका गुनासा सम्बोधन गर्न नगर प्रहरी खटिने गरेको हो । महानगरले...

ललितपुर महानगरमा थपिए ५० नगर प्रहरी

२ फागुन, काठमाडौं । ललितपुर महानगरपालिकाले ५० जना नगर प्रहरी थप गरेको छ । महानगरपालिकाले सशस्त्र प्रहरी बल ललितपुरबाट एक महिना तालिम लिएका नगर प्रहरीलाई बुधबार प्रमाणपत्र दिएको हो । महानगरले लिखित, शारीरिक र अन्तर्वार्ताबाट भर्ना लिएका नयाँ ५० र पुराना ९ नगर प्रहरीलाई सार्वजनिक सुरक्षा, भीड, दंगा नियन्त्रण, विपद् व्यवस्थापन तालिम, जनसम्पर्क, आपतकालीन सेवा लगायत […]

आजदेखि ललितपुर नगर प्रहरी ‘छडी’ बोकेर ड्युटीमा खटिने

ललितपुर महानगरपालिकाअन्तर्गतको नगर प्रहरी आजदेखि छडीसहित ड्युटीमा खटिने भएको छ । आत्मसुरक्षाका लागि नगर प्रहरीलाई छडीसहित ड्युटीमा खटाउन थालिएको हो ।  नगर प्रहरी प्रमुख सीताराम हाछेथूले यस नियमले नगरक्षेत्रमा शान्तिसुरक्षा कायम राख्न थप...

ललितपुर नगर प्रहरी : महिला पनि के कम ?

मुसा–बिरालोको खेल जस्तो देखिन्थ्यो, नगर प्रहरी र फुटपाथे पसलेहरुको दिनचर्या । नगर प्रहरी देख्ने बित्तिकै फुटपाथे पसलेहरु आफ्नो सामान लुकाउन दौडादौड गर्थे । कहिलेकाहीँ नगर प्रहरी उदार भइदिन्थ्यो । तर दशा बिग्रिएको बेला समातिन्थ्यो फुटपाथे पसले । अनि झ्याइँकुटी पार्थे नगरप्रहरीले । साथै सबै सरसामान पनि सोहोरेर लान्थे । जरिबाना तिरेर फिर्ता भए नि सामान दुरुस्तै भने पाइन्थ्यो ।विभिन्न हन्डर र ठक्कर खाएकी उनले डेढ वर्षअघि नगर प्रहरीको रुपमा जागिर सुरु गरेकी थिइन् । त्यतिबेला फुटपाथको पसल उठाउनु

ललितपुर महानगरले नगर प्रहरी सूचना केन्द्र स्थापना गर्ने

ललितपुर महानगरपालिकाले महानगर क्षेत्रभित्रका सात स्थानमा नगर प्रहरी सूचना केन्द्र स्थापना गर्ने भएको छ ।मंगलबार ललितपुरमा एक कार्यक्रमका बीच ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले नगर प्रहरी सूचना केन्द्रको उद्घाटन गरे । सूचना केन्द्र उद्घाटन कार्यक्रममा बोल्दै मेयर महर्जनले ललितपुर महानगरपालिकालाई स्मार्ट सिटि बनाउनका लागि सूचना केन्द्र पहिलो माध्यम भएको बताए । उनले महानगरपालिकालाई स्मार्ट सिटी […]

ललितपुरमा नगर प्रहरी सूचना केन्द्र

ललितपुर महानगरपालिकाले महानगर क्षेत्रभित्रका सात स्थानमा नगर प्रहरी सूचना केन्द्र स्थापना गर्ने भएको छ । मंगलवार ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले नगर प्रहरी सूचना केन्द्रको उद्घाटन गर्दै ७ ठाउँमा यस्तै खालका सूचना केन्द्र स्थापना गरिने बताएका हुन् ।  कार्यक्रममा बोल्दै मेयर महर्जनले ललितपुर महानगरपालिकालाई स्मार्ट सिटी बनाउनको लागि सूचना केन्द्र पहिलो माध्यम भएको बताए । हेर्दा सानो देखिए पनि यो सूचना केन्द्र अत्यन्तै महत्त्वपूर्ण रहेको उनको भनाइ छ । उनले महानगरपालिकाभित्रको सात स्थानमा यस्तो खालक...

ललितपुर महानगरले नगर प्रहरी सूचना केन्द्र स्थापना गर्ने

ललितपुर महानगरपालिकाले महानगर क्षेत्रभित्रका सात स्थानमा नगर प्रहरी सूचना केन्द्र स्थापना गर्ने भएको छ। मंगलबार ललितपुरमा एक कार्यक्रमका बीच महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले नगर प्रहरी सूचना केन्द्रको उद्घाटन गरेका हुन्। सूचना...

ललितपुर नगर प्रहरी चौबीसै घण्टा परिचालन

काठमाण्डाै – ललितपुर महानगरपालिकाको नगर प्रहरी अब चौबीसै घण्टा परिचालन हुने भएको छ । यसअघि दैनिक आठ घण्टा मात्रै ड्युटी हुँदै आएकोमा अबदेखि चौबीसै घण्टा खटिने ललितपुर नगर प्रहरी प्रमुख सीताराम हाछेथुले बताउनुभयो । नगर प्रहरीले ०१–५९०९७७७ नम्बरको हटलाइन सेवा पनि सुरु गरेको छ । यो नम्बरमा सूचना प्राप्त भएको १५ मिनेटमा ठाउँमै पुग्नेगरी संरचना तयार गरिएको हाछेथुको दाबी छ । पुल्चोकमा रहेको दमकल मोडमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले महानगरका लागि बनाइदिएको ५ तले भवनमा नगर प्रहरीले आफ्नो कार्यालय खडा...

ललितपुर नगर प्रहरी अब चौबीसै घण्टा परिचालित

ललितपुर महानगरपालिकाले नगर प्रहरीलाई अब चौबीसै घण्टा परिचालन गर्न थालेको छ ।  २०५५ मा स्थापित नगर प्रहरीले यसअघि दैनिक आठ घण्टा मात्रै ड्युटी गर्दै आएको थियो । स्थापनाको २३ वर्षपछि मंगलबारबाट नगर प्रहरीलाई चौबिस घण्टा ड्युटीमा परिचालन गरिएको ललितपुर नगर प्रहरी प्रमुख सीताराम हाछेथुले रातोपाटीलाई बताए । नगर प्रहरीले हटलाइन सेवा पनि शुरु गरेको छ । पुल्चोकस्थित दमकल मोडमा रहेको कार्यालयमा कन्ट्रोल रुप खडा गरेर ०१–५९०९७७७ नम्बरको हटलाइन नम्बर शुरु गरिएको छ । सो नम्बरमा सूचना आएको १५

ललितपुर महानगरपालिकाले सञ्चालन गर्‍यो नगर प्रहरी एप्स

ललितपुर महानगरपालिकाले नगर प्रहरी एप्स सञ्चालनमा ल्याएको छ । ‘एलएमसी सिटी पुलिस एप्स’मा महानगरपालिकाभित्र देखिएका विभिन्न गतिविधि सेवाग्राहीले पठाएपछि समस्या भएमा समाधान गर्न नगर प्रहरी पुग्ने जनाइएको छ । सो एप्समा महानगरपालिकामा कार्यरत सम्पूर्ण कर्मचारीका फोन नम्बर समेत राखिएको छ । एप्सको प्रयोगले समाजमा देखिने नराम्रा कामलाई दुरुत्साहन गर्न सहयोग पुग्ने जानकार बताउँछन् ।  महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले सोमवार एप्सको शुभारम्भ गर्दै महानगरपालिकाका सकारात्मक र भएमा नकारात्मक दुवै काम एप्समा...