कैलाली । मानव मलमूत्र प्रशोधन केन्द्र सञ्चालनमा ढिलाइ भएको छ । कैलालीको टीकापुर नगरपालिका–१ स्थित बृहत् ढल निकास आयोजनासँगै निर्माण सुरु भएको प्रशोधन केन्द्रको काम २०८९ मा सम्पन्न हुँदा पनि अझै सञ्चालनको अन्योलता कायमै रहेको देखिएको छ । मानव मलमूत्रलाई सङ्कलन गर्दै प्रशोधन गरेर त्यसबाट कम्पोस्ट मल उत्पादन गर्ने केन्द्रको उद्देश्य रहेको छ । “शौचालय […]