उहाँहरुको घाउलाई मल्हम लगाउने प्रयास गर्नेछौं

काठमाडाैं ।बाँकेमा घरेलु हिंसाबाट मारिएकी नकुन्नी धोबी र निर्मला कुर्मीको न्यायका लागि १२ दिनदेखि माईतीघरमा धर्ना बसिरहेका पीडित परिवारका सदस्यहरुलाई राष्ट्रिय महिला आयोग र मुस्लिम आयोगले भेटेको छ ।मुस्लिम आयोगका अध्यक्ष समिम मिया अन्सारीले पीडित परिवारका सदस्यहरुले घटनामा वासा कुर्मीको संलग्नता रहेको र उसलाई कारबाहीको माग गरेको छन् ।

सम्बन्धित सामग्री

अमेरिकाले चीनमा हुने सबै उडानमा प्रतिबन्ध लगाउने

बेइजिङले  सन् २०२२ को शीतकालीन ओलम्पिक अगाडि कोरोनाभाइरस संक्रमणलाई देखाउँदै अन्य प्रतिबन्धात्मक प्रयास गरेकाले अमेरिकाले जनवरी १९ देखि चीनका लागि हुने सबै व्यावसायिक उडानहरूमा प्रतिबन्ध लगाउने जनाएको छ।अर्को हप्तादेखि, २०२२ बेइजिङ शीतकालीन ओलम्पिक अघि बेइजिङका लागि कुनै पनि व्यावसायिक उडानहरू नहुने सम्भावना छ, सीएनएनले बताएको छ । जनवरी १९ मा शुरु भएको र कम्तिमा दुई हप्तासम्म जारी रहने, संयुक्त राज्य अमेरिकाबाट चीनका लागि हुने सबै उडानहरू या त रद्द गरिएका छन् वा चिनियाँ उड्डयन नियमहरूक

माओवादीको महासचिवमा अनन्त र प्रभाकरको दाबेदारी, सहमतिको प्रयास जारी

गुरुङले पदाधिकारी चयनको विषयमा केही गृहकार्य बाँकी रहेकोले सबैको राय, परामर्श, सुझाव लिएर आउँदो पुस २५ गते बस्ने पार्टी कमिटीको बैठकले पदाधिकारीहरुको बारेमा टुंगो लगाउने पनि जानकारी दिए।...

नेतृत्व चयनमा माओवादीलाई सकस, सहमति कि मतदान भन्ने टुंगो स्थायी कमिटीले लगाउने

काठमाडौंमा जारी नेकपा माओवादी केन्द्रको ८ औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व कसरी चयन गर्ने भन्ने अन्योलले महाधिवेशन लम्बिएको छ । आज दिउँसो मतदान गर्ने गरी शनिवार निर्वाचन समितिले निर्वाचन कार्यक्रम सार्वजनिक गरेपनि सहमतिको प्रयास गर्ने भन्दै कार्यक्रम शुरू भएको छैन । आइतवार दिउँसो १ बजेसम्म सहमतिको प्रयास गर्ने भन्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन कार्यक्रम रोक्न निर्देशन दिएका थिए ।  आइतवार बिहान ११ बजे बस्ने स्थायी कमिटी बैठकले सहमतिमा नेतृत्व चयन गर्ने या निर्वाचनमा जाने भन्नेबारे निर्णय लिने स्थायी कमिटी...

प्रधानन्यायाधीश जबरालाई बिदामा राख्ने प्रयास

काठमाडौं, २६ कात्तिक । कुनै हालतमा राजीनामा नदिने अडान कसेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई बिदामा राखेर निकास निकाल्न केही वरिष्ठ अधिवक्ताहरुले सुझाव दिएका छन् । कानुनमन्त्री दिलेन्द्रप्रसाद बडुसँगको छलफलमा उनीहरुले त्यस्तो सुझाव प्रस्तुत गरेका हुन् । जबरालाई बिदामा राखेर संवेधानिक परिषद्सम्बन्धी नियुक्तिविरुद्ध परेको मुद्दाबारे गठित इजलासले किनारा लगाउने प्रयास विगतमा पनि भएको थियो । तर, […]

भदौ १८ अघि सर्वसम्मत सभापतिको उम्मेदवार छान्न पौडेल पक्षको प्रयास

सकेसम्म वडा अधिवेशनअघि नै आफ्नो समूहबाट एकजना मात्र सभापतिको उम्मेदवार टुंगो लगाउन नेपाली कांग्रेसको रामचन्द्र पौडेल पक्षले प्रयास गरेको छ। भदौ १८ गते वडा अधिवेशन हुँदैछ। सकेसम्म भदौ १८ अघि एकजना व्यक्तिको नाम नै टुंगो लगाउने प्रयास भइरहेको पौडेल पक्षका ब...

कोभिडपीडितलाई सुविधा कायमैः ठूला सेयर खेलाडीलाई लगामको प्रयास

काठमाडौं, साउन ३० । नेपाल राष्ट्र बैंकले कोभिडपीडितका लागि गत वर्षको सुविधामा निरन्तरता दिँदै सेयर बजारका ठूला खेलाडीलाई लगाम लगाउने गरी मौद्रिक नीति सार्वजनिक गरेको छ। चालु आर्थिक वर्षका लागि ढिलो गरी शुक्रबार सार्वजनिक मौद्रिक नीतिमा कोभिड १९ बाट समस्याग्रस्त बन्न पुगेका उद्योग व्यवसायलाई गत वर्ष दिएको सुविधामा कटौती गरिएको छैन। कोभिडपीडितलाई कर्जाको साँवा व्याज […]

राना थारु समुदायको मौलिक पहिरन संरक्षणको प्रयास

कञ्चनपुर / आकर्षक पहिरनका लागि कैलाली र कञ्चनपुर जिल्लाका आदिवासी रानाथारु समुदाय धनी मानिन्छ । सो समुदायका महिलाले लगाउने विशिष्ट प्रकारको मौलिक परम्परागत पहिरनको आकर्षण पछिल्ला वर्षमा बढ्न थालेको छ । सामाजिक सञ्जाल फेसबुक, युट्युवलगायतमा राना थारु समुदायका पहिरनको प्रचारप्रसारमा जोड दिन थालिएपछि विगतमा हराउँदै जान थालेको सो पहिरनको संरक्षणमा पनि टेवा पुगिरहेको जनाइएको छ... The post राना थारु समुदायको मौलिक पहिरन संरक्षणको प्रयास appeared first on Purbeli News.

राजपाका कार्यकर्ताद्वारा आफ्नै दलका मन्त्रीलाई कालोमोसो लगाउने प्रयास

३ फागुन, जनकपुरधाम । प्रदेश २ को सत्ता साझेदार राष्ट्रिय जनता पार्टी (राजपा)का नेता कार्यकर्ताले आफ्नै दलका मन्त्रीलाई कालोमोसो दल्ने प्रयास गरेका छन् । प्रदेशका समाजिक विकास मन्त्री नवलकिशोर साहलाई शनिबार बिहान जनकपुरधाममा कालोमोसो लगाउने प्रयास …

डिजेल छर्केर जिउँदै आगो लगाउने प्रयास

भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका एकजना अधिकृतमाथि डिजेल छर्केर जिउँदै आगो लगाउने प्रयास भएको छ।

अधिकृतमाथि डिजल छर्केर जिउँदै आगो लगाउने प्रयास

चितवन, चैत ३ – भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका एकजना अधिकृतमाथि डिजल छर्केर जिउँदै आगो लगाउने प्रयास भएको छ ।  अस्पता...