काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले कोशी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी […]
वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाबाट आयात हुने स्टिल र अल्मनियममा २५ प्रतिशत कर लगाउने विषयमा गरेको निर्णय बुधबार रातिदेखि कार्यान्वयनमा जाँदैछ। केही घण्टा अघि मात्र ट्रम्पले ती सामानमा घोषणा भएको कर कार्यान्वयन हुने बताएका हुन्। क्यानडाको ओन्टरियो प्रान्तले अमेरिकाको उत्तरी राज्यमा लाने बिजुलीको मूल्यमा २५ प्रतिशत वृद्धि गर्ने निर्णयबाट फिर्ता हुने जनाए पनि […]