पत्रकार महासङ्घको राहत निर्णय, भोटेकोशी बाढी प्रभावित चार पत्रकार तथा परिवारलाई एक-एक लाख

नेपाल पत्रकार महासङ्घले भोटेकोशी बाढीबाट प्रभावित पत्रकार तथा उनीहरूका परिवारलाई तत्काल राहत तथा सहयोगस्वरूप जनही एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ। महासङ्घका महासचिव रामप्रसाद दाहालले जारी गरेको विज्ञप्तिअनुसार बाढीबाट प्रभावित नयाँ पत्रिका शाखाका सदस्य तथा महासङ्घका पूर्वकेन्द्रीय सदस्य टेकराज थामी, भक्तपुर शाखाका पूर्वसल्लाहकार शेखर ढुङ्गाना र नुवाकोट शाखाका सदस्य राजकुमार नेपालीका परिवारलाई एक-एक […]