दुई छोरालाई विष खुवाएर किन झुन्डिइन् २५ वर्षीया आमा

काठमाडौं । झापाको शिवसताक्षी-३ भोटेपुलमा तीन दिनअघि दुई छोरा र आमा मृत भेटिए । आफ्नै घरभित्र दुई छोरा ८ वर्षीय विशाल र २ वर्षीय आयुष खाटमा मुखबाट फिँज काढेको अवस्थामा थिए भने नजिकै २५ वर्षीया अञ्जली सलले पासो लगाएर झुन्डिएकी थिइन् । मृतकहरुको शरीरमा कुनै पनि चोटपटक नरहेका कारण यो हत्या नभएको प्रहरीको प्रारम्भिक निष्कर्ष […]

सम्बन्धित सामग्री

श्रीमान्–श्रीमतीबीचको विवादले मारिए दुई छोरी, फरार आमा पक्राउ

मोरङमा कलिला दुई छोरीको विष सेवन गराएर हत्या गरी फरार भएकी आमा पक्राउ परेकी छिन् ।

'सुरुमा मैले विष सेवन गरे अनि छोरीहरूलाई खुवाएँ'

आमा अस्मितालाई पक्राउ गरेपछि प्रारम्भिक सोधपुछका क्रममा उनैले दुवै छोरीलाई विष खुवाएको स्वीकार गरिन्। सुरुमा आफूले विष सेवन गरेको र त्यसपछि छोरीहरूलाई विष खुवाए हिँडेको बताइन्।

'सुरुमा मैले विष सेवन गरे अनि छोरीहरूलाई खुवाएँ'

आमा अस्मितालाई पक्राउ गरेपछि प्रारम्भिक सोधपुछका क्रममा उनैले दुवै छोरीलाई विष खुवाएको स्वीकार गरिन्। सुरुमा आफूले विष सेवन गरेको र त्यसपछि छोरीहरूलाई विष खुवाए हिँडेको बताइन्।

विष सेवनले आमा सिकिस्त, शिशुको मृत्यु

सर्लाहीको रानीगन्जमा विष सेवनबाट आमा बिरामी परेकी छन् भने ८ महिने शिशुको ज्यान गएको छ । ईश्वरपुर नगरपालिका–५ नरेशखोरकी रमिता महतोले विष सेवन गरी स्तनपान गराउँदा उनको ८ महिने छोरीको ज्यान गएको प्रहरीले जनाएको हो ।

रामकोट घटना : ११ वर्षकी सुप्रियासिहत विष पिउनुअघि उनीहरूले लेखेको ‘सुसाइड नोट’

काठमाडौँ । काठमाडौँको नागार्जुन नगरपालिका–६ रामकोट स्थित डाँडापौवामा सोमबार राति विष पिएका ४ जनाको स्वयम्भू स्थित मनमोहन मेमोरियल अस्पतालमा उपचार हुँदै छ । ३३ वर्षका सुवर्णमान प्रधानको मृत्यु भयो । मनमोहन अस्पतालको भेन्टिलेटरमा उपचार भइरहेको मध्ये ३८ वर्षका भीम प्रधान र ३५ वर्षीया मन्दिरा प्रधान पति–पत्नी हुन् । ६२ वर्षीया इन्दिरामाया प्रधान चाहिँ भीमकी आमा […]

मेरी आमा

सुनिनौ र तिमीले  पेटभरि खुवाउन भन्दै धेरै फलाउने रे विष मिसाएर विस्तारै गलाउने रे!

विष सेवनबाट आमा र दुई छोरीको मृत्यु

पश्चिम नवलपरासीको सरावल गाउँपालिका-५ धनगडवामा विष सेवनबाट एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।

२ वर्षीया छोरीलाई विष खुवाएर आमाले गरिन् आत्महत्या

जनकपुरधाम : धनुषामा विष सेवनबाट एक जनाको मृत्यु भएको छ भने एक बालिका गम्भीर भएकी छन्। जनकपुरधाममा उप-महानगरपालिका ४ की एकै परिवारका आमा र दुई वर्षीया छोरीले विष सेवन गरेपछि आमाको मृत्यु भएको छ भने छोरीको अवस्था चिन्ताजनक रहेको छ। विष सेवनबाट जनकपुरधाम उप-महानगरपालिका ४ की २५ वर्षीया&nbs...

दुई छोरालाई विष खुवाएर आमा आफैंले खाइन् विष, कान्छाे छाेराकाे ज्यान गयाे‍

धनुषा - धनुषामा घरायसी विवादको कारण एउटी महिलाले दुई छोराहरुलाई विष खुवाई आफूले पनि विष सेवन गरेकी छिन् ।  धनुषाको लक्ष्मीनियाँ गाउँपालिका-१, सोनमाई खजुरी टोल बस्ने रविन्द्र यादवकी श्रीमती २४ वर्षकी रिना देवी यादवले आफ्ना दुई छोरालाई विष खुवाई आफूले पनि विष सेवन गरेकी हुन् । विष खुवाएक...