‘मेलम्ची आयाेजनाकाे सुरुङ जाेगाउन वर्षायामसम्म पानी ल्याउन बन्द गरिएकाे हाे’

काठमाण्डाै – खानेपानी मन्त्री उमाकान्त चौधरीले अर्बाैँ रुपैयाँकाे लगानीमा निर्माण गरिएको मेलम्ची खानेपानी आयोजनाको सुरुङ सुरक्षाका लागि वर्षायामसम्मका लागि त्यहाँको पानी काठमाण्डाै उपत्यका ल्याउन बन्द गर्नुपरेको बताउनुभएको छ ।  प्रतिनिधि सभा बैठकमा आफ्नो मन्त्रालयअन्तर्गतको विनियोजन शीर्षकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा मन्त्री चौधरीले यस्तो स्पष्टीकरण दिनुभएको हो । उहाँले जल तथा मौसम विभागको प्रक्षेपण, मौसमविद्हरूको सुझाव, विज्ञहरूबाट प्राप्त सूचना र सुझावको आधारमा आयोजनाको पानी काठमाण्डाै ल्या...

सम्बन्धित सामग्री

मेलम्चीको नवौं उद्घाटनमा प्रधानमन्त्रीको झुटो आश्वासन

१ माघ, काठमाडौं । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मेलम्चीको पानी पुनःवितरणको उद्घाटन गर्दै बाह्रै महिना वितरणको व्यवस्था मिलाउन सम्बन्धित पदाधिकारीलाई निर्देशन दिएको सुनाए । वर्षायाम सुरु हुनुअघि गत १ जेठमा मेलम्चीको पानी बन्द गरिएको थियो । मेलम्ची खोलामा आउने बाढीका कारण सुरुङ र खानेपानी आयोजनाको संरचनामा क्षति पुग्ने भन्दै बन्द गरिएको पानी ल्याउन ७ […]

पुसभित्रै मेलम्ची पानी ल्याउन तीव्रता

बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको पानी पुस अन्तिमदेखि काठमाडौँमा वितरण गर्ने उद्देश्यसाथ सुरुङ सफाइ र मर्मत तीव्र पारिएको छ । खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यका अनुसार २०७८ को भीषण बाढीले पुरिएको मेलम्ची खानेपानी आयोजनाको सुरुङबाट बालुवा, माटो र ढुङ्गा हटाउने कार्य ७० प्रतिशत पूरा भएको छ । उहाँले बाँकी काम बढीमा १० दिनमा सम्पन्न हुने र पानी पथान्तरण सुरु हुने बताउनुभयो ।

स्थायी बनाऊ मेलम्ची

करिब दुई दशकको प्रयत्नपछि मेलम्ची खोलाको पानी उपत्यकावासीका घरमा आउन सुरु गरेको साता दिनभित्रैमा आएको प्राकृतिक विपत्तिले आयोजनालाई अस्थायी बनाएको छ । अहिले वर्षायाममा मेलम्ची आयोजनाको सुरुङ बन्द गर्ने र हिउँद लागेपछि सुरुङ र आसपासमा थुप्रिएको गेग्रान पन्छाएर पानी ल्याउने गरिएको छ । आयोजनाका कर्मचारी अहिलेको हिउँदका लागि पानी ल्याउन कहिलेदेखि मौसम सफा हुन्छ भनेर […]

बाढीले क्षतिग्रस्त मेलम्चीको पूर्वाधार पुनःनिर्माण, राजधानीवासीलाई खानेपानी

– पूर्णप्रसाद मिश्र/ सिन्धुपाल्चोक जिल्ला हेलम्बु गाउँपालिकामा रहेको मेलम्ची खानेपानी आयोजनाको पूर्वाधारमा २०७८ असार १ गतेको   बाढीले ठूलो क्षति ग-यो । जेठ अन्तिमसम्म हेलम्बुबाट सुरुङमार्ग हुँदै राजधानीमा खानेपानी आएको थियो । वर्षा लागेकाले सम्भावित बाढीले गर्नसक्ने क्षतिलाई ध्यान दिँदै त्यसै दिन सुरुङबाट पानी ल्याउन बन्द गरिएको थियो । आयोजनास्थलको पूर्वाधारमा क्षति गरे पनि सुरुङ त्यसै […]

काठमाडौंमा फेरि कहिले आउँछ मेलम्चीको पानी ? संसदमा खानेपानी मन्त्रीले दिए जवाफ

काठमाडौं : खानेपानीमन्त्री उमाकान्त चौंधरीले अर्बौंको लगानीमा निर्माण गरिएको मेलम्ची खानेपानी आयोजनाको सुरुङ सुरक्षाको लागि पानी काठमाडौं उपत्यका ल्याउन बन्द गर्नु परेको बताएका छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा आफ्नो मन्त्रालय अन्तर्गतको विनियोजन शीर्षकमाथि सांसदहरुले  उठाएको प्रश्नको जवाफ दिने क्रममा मन्त्री चौंधरीले मेलम्चीबाट पानी ल्याउन रोक्नु परेको कारणबारे बताएका हुन्। उनले जल…

सुरुङ जोगाउन मौसम विज्ञान विभागसँगको परामर्शमा मेलम्ची आयोजना

११ जेठ, काठमाडौं । ‘मनसुन’ (वर्षायाम) सक्रिय हुने संकेत देखा परेपछि मेलम्ची खानेपानी विकास समितिले मौसमबारे परामर्श थालेको छ । बाढी आउने गरी मनसुन सक्रिय हुने अवस्था रहेमा आयोजनाबाट पानी ल्याउन रोक्ने तयारी समितिको छ । गत ११ वैशाखबाट सरकारले सिन्धुपाल्चोकस्थित बाँधस्थलमा अस्थायी संरचना तयार गरेर काठमाडौंमा पुनः मेलम्चीको पानी वितरण थालेको थियो । अस्थायी […]

‘मनसुन’ सक्रिय हुनासाथ आउँदैन मेलम्चीको पानी

२० वैशाख, काठमाडौं । ‘मनसुन’ (वर्षायाम) सक्रिय भएपछि मेलम्ची खानेपानी आयोजनाबाट पानी ल्याउन रोकिने भएको छ । गत ११ वैशाखबाट सरकारले सिन्धुपाल्चोकस्थित बाँधस्थलमा अस्थायी संरचना तयार गरेर काठमाडौंमा पुनः मेलम्चीको पानी वितरण थालेको थियो । अस्थायी बाँध बाँधेर सिधै सुरुङमा पानी हालिएकाले वर्षायाममा सुरुङमा हुनसक्ने जोखिमलाई ध्यान दिएर सुरुङ बन्द गरिने भएको हो । मेलम्ची […]

२०८१ को नयाँ वर्षमा याङ्ग्री र लार्केको पानी पनि ल्याउँछाैं : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले ३ वर्षभित्र याङ्ग्री र लार्केको पानी ३ वर्षभित्र काठमाडौंमा ल्याउने बताएका छन्।शुक्रबार काठमाडौं उपत्यकामा मेलम्ची खानेपानी आयोजनाको पानी वितरण शुभारम्भ कार्यक्रममा प्रधानमन्त्री ओलीले २०८१ को नयाँ वर्षमा याङ्ग्री र लार्केको पानी ल्याउनुपर्ने बताएका हुन्।मेलम्चीको सुरुङ बनिसकेकाले याङ्ग्री र लार्केको पानी ल्याउन गाह्रो नभएको उनको भनाइ थियो। 'प्राविधिक रुपमा कति लाग्छ थाहा छैन, तर तीन वर्षभन्दा बढी लाग्नु हुँदैन,’ उनले भने। उनले त्यसैअनुसार

२ महिनापछि मेलम्चीको १७ करोड लिटर पानी राजधानी आउँदै

काठमाडौं । करीब दुई महिनापछि मेलम्ची खोलाको १७ करोड २८ लाख लिटर पानी दैनिक राजधानी आउने भएको छ । पानी ल्याउन सुरुङ निर्माण सम्पन्न गरी ढलान गर्ने काम पनि अन्तिम चरणमा ...

काठमाडौंमा दसैँअघि मेलम्चीको पानी नआउने

काठमाडौं । सुरुङ खन्न बाँकी भएकाले दसैँअघि मेलम्चीको पानी काठमाडौँ नआउने निश्चित प्रायः भएको छ ।  मेलम्चीको पानी ल्याउन निर्माण भइरहेको सुरुङको काम सम्पन्न गर्न अझै केही समय लाग्ने भएको छ । ...