२० वैशाख, काठमाडौं । ‘मनसुन’ (वर्षायाम) सक्रिय भएपछि मेलम्ची खानेपानी आयोजनाबाट पानी ल्याउन रोकिने भएको छ । गत ११ वैशाखबाट सरकारले सिन्धुपाल्चोकस्थित बाँधस्थलमा अस्थायी संरचना तयार गरेर काठमाडौंमा पुनः मेलम्चीको पानी वितरण थालेको थियो । अस्थायी बाँध बाँधेर सिधै सुरुङमा पानी हालिएकाले वर्षायाममा सुरुङमा हुनसक्ने जोखिमलाई ध्यान दिएर सुरुङ बन्द गरिने भएको हो । मेलम्ची […]