काठमाडौं । जबर्जस्ती करणी मुद्दामा बिहीबार तनहुँ जिल्ला अदालतले अभिनेता पल शाहलाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश दियो । पल कारागार चलान भएसँगै उनीमाथि लगानी गरेका निर्माताको झण्डै तीन करोड रुपैयाँ जोखिममा परेको छ । एक नाबालिग गायिकामाथि जबर्जस्ती करणी गरेको अभियोगपछि पलले फिल्म ‘२ नम्बरी’ गुमाए । लकडाउनअघि १० दिन सुटिङ भएको उक्त फिल्मबाट […]