टोकियो ओलम्पिकको उद्घाटनमा यस्तो देखियो नेपाल (तस्बिरसहित)

काठमाडौं । ३२ औँ गृष्मकालीन ओलम्पिक खेलकुदको भव्य उद्घाटन गरिएको छ । जापानको राजधानी टोकियोस्थित ओलम्पिक स्टेडियममा विश्व खेलकुदको कुम्भमेला ओलम्पिकको औपचारिक रूपमा उद्घाटन गरिएको हो ।  उद्घाटन समारोमा नेपालको तर्फबाट गौरिका सिंह र एलेक्जेन्डर शाह नेपालको झण्डा फहराएका थिए । टोकियो ओलम्पिकमा २०६ देशका ११ हजार ३ सयभन्दा बढी खेलाडीले प्रतिस्पर्धा...

सम्बन्धित सामग्री

टोकियो ओलम्पिक : तीन राष्ट्रिय रेकर्ड र सहभागितामै रोकियो नेपाल

गृष्मकालीन ओलम्पिक खेलकुद प्रतियोगितामा नेपालको सहभागितामा खासै केही पविर्तन आएन । उही पुरानै कथा नै दोहोरिएको छ । यद्यपि जापानको टोकियो सञ्चालन भइरहेको ओलम्पिकमा नेपालले ठूलो चर्चाबीच सहभागिता जनाएको थियो । शुक्रबार एथलेटिक्स...

प्रशिक्षक श्रेष्ठ टोकियो ओलम्पिक जाने

काठमाडौं । एथलेटिक्सकी प्रशिक्षक इन्द्रकुमारी मल्ललाई कोरोना संक्रमण पुष्टि भएपछि उनको स्थानमा अर्काे प्रशिक्षक सन्तोष श्रेष्ठ टोकियो ओलम्पिकमा जाने भएका छन् । नेपाल ओलम्पिक कमिटीले आइतबार विज्ञप्ति जारी गर्दै मल्लको स्थानमा यसअघि लंलिस्टमा रहेका सन्तोष श्रेष्ठ जाने उल्लेख गरेको छ । यस विषयमा नेपाल एथलेटिक्स संघ र नेपाल ओलम्पिक कमिटीबीच छलफल भएको थियो । नेपालका […] The post प्रशिक्षक श्रेष्ठ टोकियो ओलम्पिक जाने appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

राखेपका उपाध्यक्ष शिव कोइराला ओलम्पिकमा सहभागी नहुने

उपाध्यक्ष कोइरालाले प्रेस विज्ञप्ति जारी गर्दै व्यक्तिगत कारणले आफू ओलम्पिकमा नजाने जानकारी दिनुभयो । नेपाल ओलम्पिक कमिटीले उपाध्यक्ष कोइरालालाई टोकियो ओलम्पिक जाने पदाधिकारीको सूचीमा राखेको थियो ।

टोकियो ओलम्पिक : शाह र कार्की जापान प्रस्थान

काठमाण्डाै – पौडी खेलाडी एलेक्जेण्डर शाह र मुख्य प्रशिक्षक शङ्कर कार्की जापान प्रस्थान गरेका छन् । पौडीको तयारीका लागि दुवै जना आज टोकियोतर्फ लागेका हुन् ।    नेपाल ओलम्पिक कमिटी (एनओसी) का अनुसार जापान पुगेपछि पौडी टोलीले टोकुशिमामा ओलम्पिकको तयारी गर्ने छ । पौडीका अर्का खेलाडी गौरिका सिंह बेलायतबाटै जापान जाने एनओसीले जनाएको छ । सिंह र शाहले आउँदाे साउन ८ देखि २४ गतेसम्म सञ्चालन हुने टोकियो ओलम्पिकमा नेपालका तर्फबाट पौडी खेलमा प्रतिस्पर्धा गर्नेछन् ।  यस्तै टोकियो ओलम्पिकमा सहभागी हु...

टोकियो ओलम्पिक : शाह र कार्की जापान प्रस्थान

काठमाडौँ । पौडी खेलाडी एलेक्जेण्डर शाह र मुख्य प्रशिक्षक शङ्कर कार्की जापान प्रस्थान गरेका छन् । पौडीको तयारीका लागि दुवै जना आज टोकियोतर्फ लागेका हुन् । नेपाल ओलम्पिक कमिटी (एनओसी)का अनुसार जापान पुगेपछि पौडी टोलीले टोकुशिमामा ओलम्पिकको तयारी गर्ने छ । पौडीका अर्का खेलाडी गौरिका सिंह बेलायतबाटै जापान जाने एनओसीले जनाएको छ । सिंह र […]

टोकियो ओलम्पिक : पार्कीका सट्टा चौधरीले प्रतिस्पर्धा गर्ने

काठमाडौँ । आगामी महिना जापानको राजधानी टोकियोमा शुरु हुने ओलम्पिकमा नेपालबाट एथ्लेटिक्स खेलाडी सरस्वती चौधरीले प्रतिस्पर्धा गर्ने भएकी छन् । यसअघि म्याराथनमा गोपीचन्द्र पार्कीले प्रतिस्पर्धा गर्ने तय भए पनि टोकियो ओलम्पिक कमिटीले असहमति जनाउँदा उनका सट्टा चौधरीले सहभागिता जनाउने भएकी हुन्। नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, राष्ट्रिय खेलकूद परिषद् (राखेप) का सदस्य–सचिव रमेशकुमार सिलवाल […]

टोकियो ओलम्पिक्समा पार्कीको स्थानमा सरस्वती!

काठमाडौं- टोकियो ओलम्पिक खेलकुदमा नेपालबाट म्याराथन धावक गोपीचन्द्र पार्कीको स्थानमा सरस्वती चौधरीको नाम पठाइएको पाइएको छ। नेपाल ओलम्पिक कमिटीले पार्कीको स्थानमा महिला एक सय मिटरकी धाविका सरस्वतीको नाम पठाएको हो। लामो समयदेखि तयारी गरिरहेका पार्कीलाई प्रतिस्थापन गर्न नेपाल ओलम्पिक कमिटीले गत साता पार्कीको स्थानमा अर्को कुनै खेलाडीको नाम सिफारिस गर्न नेपाल  एथलेटिक्स संघलाई अनुरोध गरेको […]

टोकियो ओलम्पिक खेल्ने खेलाडी आजदेखि सोल्टी होटलमा बस्ने

१६ असार, काठमाडौं । आगामी जुलाई-अगष्टमा जापानमा आयोजना हुने टोकियो ओलम्पिक खेल्न जाने नेपाली खेलाडी बुधबारदेखि होटलमा बस्ने भएका छन् । नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष चतुरानन्द राजवैद्यले ओलम्पिकका लागि छनोट भएका खेलाडीहरु आजदेखि होटल सोल्टीमा बस्ने जानकारी दिए । नेपालबाट यस पटक चार खेलमा ५ खेलाडीले प्रतिस्पर्धा गर्ने पक्का भइसकेको छ । जसमा अनिवार्य कोटा […]

जुडोकी सोनियाले पनि टोकियो ओलम्पिक खेल्ने

काठमाडौं। जुडोकी सोनिया भट्टले जापानमा आयोजना हुने टोकियो ओलम्पिक खेल्ने भएकी छन्। नेपाल ओलम्पिक कमिटीले जुडोबाट इन्द्रबहादुर श्रेष्ठ र सोनियालाई वाडल्ड कार्डको लागि सिफारिस गरेकोमा सोनियाले मात्र वाइल्ड कार्ड पाएको नेपाल जुडो संघका अध्यक्ष दिपकहर्ष बज्राचार्यले बताए। १३औं सागमा काश्य पदक जितेकी सोनियाले महिला ४८केजी तौल समूहमा प्रतिस्पर्धा गर्नेछिन्। सोनियाले २०१९मा मोरक्कोमा सम्पन्न जुनियर वल्र्ड च्याम्पियनसिपमा एक वाउट जितेकी थिइन्।