लन्डन, (एजेन्सी) । संयुक्त अधिराज्यले भ्रष्टाचार विरुद्धको सरकारको नयाँ अभियानअन्तर्गत बाइस व्यक्तिमाथि कारबाही गरेको छ । यस काण्डमा मुछिएका मध्ये १४ जना रुसी नागरिक पनि रहेका छन् । सम्पत्ति रोक्का र भ्रमण प्रतिबन्धजस्ता कारबाहीमा पर्ने अन्यमा दक्षिण अफ्रिका, साउथ सुडान र ल्याटिन अमेरिकाका नागरिक रहेका छन् । बेलायती विदेशमन्त्री डोमिनिक रावले विधायकहरूलाई भनेका छन्, ‘बेलायतसँग […]