काठमाडौं । न्युजिल्यान्डले आईसीसी ट्वान्टी–२० विश्वकप सुपर–१२ मा भारतलाई आठ विकेटले हराएको छ ।
टस हारेर ब्याटिङका लागि निम्त्याइएको भारतले निर्धारित २० ओभरमा सात विकेट गुमाएर ११० रन बनाएको थियो । १११ रनको लक्ष्य न्युजिल्यान्डले १४.३ ओभरमा दुई विकेट गुमाएर पूरा गरेको थियो ।
जितसँगै न्युजिल्यान्डले दुई खेलबाट दुई अङ्क जोडेको छ...