महत्वपूर्ण विधेयकका फाइल मन्त्रालय र मन्त्रिपरिषद् समितिमा अड्किएपछि प्रधानमन्त्रीले छलफल थाले, नीतिगत निर्देशन दिने तयारी
संविधान कार्यान्वयनका महत्वपूर्ण कानुनको मस्यौदा कार्यपालिकाको प्रशासनिक प्रक्रियामा अल्झिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असन्तुष्टि जनाएका छन् ।...