संसद बैठक सुरु हुने बित्तिकै एमालेको अवरोध

काठमाडौँ । सङ्घीय संसदको आज सुरु भएको हिउँदे अधिवेशनमा प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले आज मंगलबार पनि अवरोध गरेको छ । सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु गर्ने बित्तिकै प्रतिनिधिसभाको बैठकमा एमाले सांसदहरू उठेर नाराबाजी सुरु गरेका हुन्। बैठक सुरु हुनअघि बसेको एमाले संसदीय दलको बैठकले अवरोधलाई निरन्तरता दिने निर्णय गरेको थियो । सभामुख सापकोटाले जनप्रतिनिधि […]

सम्बन्धित सामग्री

कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु, एमाले अनुपस्थित

काठमाडौं । प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक नयाँ बानेश्वरस्थित संसद भवनको शंकर हलमा सुरु भएको । संसद बैठक सुरु हुनुअघि बोलाइएको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा (एमाले) भने अनुपस्थित छ । सभामुख अग्निप्रसाद सापकोटाले पछिल्लो समय लगातारजसो कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गरिरहेका छन । एमालेको अवरोध कसरी हटाउने र उसले अवरोध जारी राखे संसदलाई कसरी […]

संसद बैठक सुरु, एमालेको अवरोध कायम

प्रतिनिधिसभाको बैठक सवा १ बजेदेखि सुरु भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले आजको बैठक प्रारम्भ भएको जानकारी दिनुभएलगत्तै प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले विराेध सुरु गरेका छन् ।

प्रतिनिधिसभा बैठक सुरु, एमालेको अवरोध कायमै (लाइभ)

सोमबारको बैठक सुरु हुनासाथ एमालेका सांसदहरूले संसदमा अवरोध जारी राखेका छन् । तर, एमालेको अवरोधका बीच सभामुख अग्निप्रसाद सापकोटाले भने संसद बैठक अघि बढाएका छन् ।

प्रतिनिधिसभा बैठक सुरु, एमालेको अवरोध कायमै (लाइभ)

सोमबारको बैठक सुरु हुनासाथ एमालेका सांसदहरूले संसदमा अवरोध जारी राखेका छन् । तर, एमालेको अवरोधका बीच सभामुख अग्निप्रसाद सापकोटाले भने संसद बैठक अघि बढाएका छन् ।

संसद बैठक सुरु भएलगत्तै एमालेको अवरोध

काठमाडौं, २५ भाद्र । प्रतिनिधि सभाको बैठक सुरु भएलगत्तै नेकपा एमालेका सांसदहरुले अवरोध गरेका छन् । उनीहरु नारावाजी गर्दै अवरोध गर्न पुगेका हुन् । नारावाजीमा एमाले सांसदहरु महेश बस्नेत, गोकुल बाँस्कोटा, निरु पाललगायत सक्रिय देखिएका छन् । उनीहरुले नारावाजी गरिरहँदा सभामुख अग्निप्रसाद सापकोटाले बारम्बार अवरोध नगर्न भनिरहेका छन् । माधवकुमार नेपालसहित १४ सांसदलाई पदमुक्त गर्ने […]