काठमाडाैं : प्रतिनिधिसभा सदस्य मायादेवी न्यौपानेले सरकारले जनताको मागअनुरुप केही दिन नसकेकाले सरकारको नाम छैनबहादुर, दिन्नँबहादुर र सक्दिनँबहादुर राख्नुपर्ने टिप्पणी गरिन्। प्रतिनिधिसभाकाे बैठकमा बाेल्दै सरकार मंसिर ४ गते हुने निर्वाचनपछि कमण्डलु लिएर बनारस जानुपर्ने बताइन्। ‘यो सरकारले जनतालाई केही पनि दिन सक्दैन। विद्यार्थीलाई किताब दिन सक्दैन। किसानलाई मल, बीउ र सिँचाइ दिन सक्दैन। व्यवसायीलाई कच्चा पदार्थ दिन सक्दैन।उद्योगीलाई सञ्चालन गर्न अवरोध गर्छ‘ उनले भनिन्, ‘