काठमाडौं, ५ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षलाई देशभर कमजोर बनाउने गरी थप आक्रामक कदमहरु गठबन्धनले चाल्ने भएको छ । केन्द्रमा ओली नेतृत्वको सरकार ढालेपछि प्रदेशहरुमा पनि सरकार ढाल्ने तयारीहरु बढेका छन् । यसअघि गठबन्धनले गण्डकी प्रदेशमा पृथ्वी सुब्बा गुरुङ्ग नेतृत्वको सरकार ढालिसकेको छ । त्यहाँ नेपाली काँग्रेसका कृष्णचन्द्र नेपाली मुख्यमन्त्री बनेका […]