पत्रकार गिरीश गिरी राप्रपाबाट वीरगंजको मेयरमा चुनाव लड्ने

वीरगंजः राष्ट्रिय प्रजातन्त्र पार्टीले वीरगंज महानगरपालिकाको लागि मेयर र उपमेयरको उम्मेदवार तय गरेको छ। मेयरमा पत्रकार गिरीश गिरी र उपमेयरमा वीणा जैसवाललाई उम्मेदवार बनाउने निर्णय भएको हो। वडा स्तरको नामावली भने राप्रपाले टुंगो लगाएको छैन। गिरी वीरगंजमा पूर्व मेयर गोपाल गिरीका जेठा छोरा हुन्। वीणा राप्रपा पर्साका कोषाध्यक्ष जगरनाथ राउत कुर्मीको…

सम्बन्धित सामग्री

पार्थिव शरीर दान दिइएपछि सत्याेहन जाेशीकाे जन्मकुण्डली जलाइयाे

काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीर उनकै इच्छाअनुसार अध्ययनका लागि किस्ट मेडिकल कलेजलाई दिएपछि उनको जन्म कुण्डली वागमती घाटमा जलाइएको छ । जोशीका जेठा छोरा अनुराज र कान्छा छोरा डा. पूर्णराज जोशीले जन्मकुण्डली जलाएका हुन् । नेपालका धरोहरका रुपमा रहेका उनको आज बिहान निधन भएको थियो । तस्बिर : गिरीश गिरी

भोट दिनुअघि सन्तानको अनुहार सम्झनुस् : गिरीश गिरी

२४ वैशाख, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको मेयर पदका उम्मेदवार गिरीश गिरीले भोट हाल्ने क्रममा आफ्नो सन्तानको अनुहार सम्झन आग्रह गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट उम्मेदवारी दिएका पत्रकार एवं लेखक गिरीले वीरगञ्ज–९ मा आयोजित चुनावी सभामा त्यस्तो आग्रह गरेका हुन् । ‘भोट दिन जानु भन्दा पहिले आफ्नो छोराछोरीको चेहरा हेर्नुस्, त्यसपछि को को उम्मेदवार […]

गिरीश गिरी : विगतलाई आगत बनाउने चुनौती

२४ वैशाख, वीरगञ्ज । गिरीश गिरी वीरगञ्जका भएपनि काठमाडौंमा बढी परिचित छन्, त्यो पनि पत्रकार एवं लेखकका रुपमा । राजनीतिकर्मीको परिचय नबनाएका उनै गिरी यसपटक एकाएक वीरगञ्ज महानगरको मेयरको प्रत्यासीको अवतारमा चुनावी मैदानमा छन्, दक्षिणपन्थी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट । उनका बाबु स्व. गोपाल गिरी दुइपटक वीरगञ्ज– १२ को वडाध्यक्ष र एक पटक मेयर भएका […]

जनता सचेत भइसके, मासु भातको प्रलोभनमा भोट बेच्ने छैनन्

गिरीश गिरी पत्रकारिता तथा लेखन क्षेत्रमा नौलो नाम होइन । मूलधारका मिडियामा लामो समयसम्म रहेर पत्रकारिता गर्नुका साथै ‘वीरगन्ज’ र ‘सत्यमोहन’ पुस्तकका लेखक गिरी राजनीतिमा भने नयाँ खेलाडी हुन् । २०६० सालमा वीरगन्जका मनोनीत नगरप्रमुख स्व.गोपाल गिरीका छोरा गिरीशले वीरगञ्ज महानगरपालिकाको मेयरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट उमेदवारी दिएका छन्...

वीरगञ्जमा गिरीश गिरीको प्रस्ताव : जसले शौचालय राम्ररी सफा गर्छ, उही मेयर !

१९ वैशाख, काठमाडौं । मधेस प्रदेशको एक मात्र महानगरपालिका वीरगञ्जको मेयरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नयाँ उम्मेदवार अघि सारेको छ, गिरीश गिरी । पत्रकारिता र लेखन क्षेत्रमा चलेका उनी राजनीतिमा नयाँ खेलाडी हुन् । पूर्व मेयर गोपाल गिरीका छोरा हुनु बाहेक राजनीतिमा उनको अरु योगदान छैन । गोपाल गिरी २०६० सालमा वीरगञ्जको नगर प्रमुखमा मनोनित […]

राप्रपाले ४ महानगरका प्रमुख र उपप्रमुखका उम्मेदवार टुङ्ग्यायो

काठमाडौं : राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले ६ मध्ये ४ वटा महानगरको उम्मेदवारको टुङ्गो लगाएको छ।राप्रपाले काठमाडौं महानगरपालिका प्रमुखमा मदनदास श्रेष्ठ र उपप्रमुखमा विनिता मगैया, ललितपुर महानगरको प्रमुखमा अष्ट महर्जन र उपप्रमुखमा स्वर्णिमा शाक्यलाई उम्मेदवार बनाएको छ।पोखरा महानगरमा शंकर खराललाई प्रमुख, रञ्जु सेनलाई उपप्रमुख र वीरगञ्ज महानगरपालिकाको प्रमुखमा पत्रकार गिरीश गिरी र उपप्रमुखमा विना जयसवालको नाम टुङ्गो लागेको पार्टी प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए। उन