वार्नरको अर्धसत्तकमा काठमाडौँको लगातार तेस्रो जित, साबिक विजेता लुम्बिनी ३६ रनले पराजित

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा काठमाडौँ गोर्खाजले लगातार तेस्रो जित निकालेको छ । शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा साबिक विजेता लुम्बिनी लायन्सलाई ३६ रनले पराजित गर्दै काठमाडौँले लुम्बिनीको अपराजित यात्रामा पूर्णविराम लगाएको हो । अस्ट्रेलियन ब्याटर डेभिड वार्नरको अर्धशतक र जहानदाद खानको प्रभावशाली बलिङको मद्दतमा काठमाडौँले चौथो खेलमा तेस्रो जित हात […]