कैलाली : सुदूरपश्चिमका अस्पतालमा अक्सिजन अभावले बिरामीको ज्यान जान थालेपछि ह्युमानिटी फाउन्डेसन नेपालले अक्सिजन सहयोगको थालनी गरेको छ। सोमवार बिहान कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा ९८ थान अक्सिजन सिलिन्डर उपलब्ध गराएर अभियान शुरु गरिएको हो।
फाउन्डेसनका सदस्यहरूको सहयोगमा सोमवार बिहान पहिलो चरणमा ९८ थान सिलिन्डर उपलब्ध गराएको ह्युमानिटी फाउन्डेसन नेपालका…