प्रधानमन्त्री केपी शर्मा ओली। राज्य प्रमुख राष्ट्रपति विद्यादेवी भण्डारी र सरकार प्रमुख प्रधानमन्त्री केपी शर्मा ओली फेरि चर्चामा छन्। आजको प्रसङ्ग नयाँ प्रधानमन्त्री चयन प्रक्रियाको हो। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीका लागि दावी पेस गर्न शुक्रबार ५ बजेसम्मको समय दिएकी थिइन्। त्यसअनुसार प्रधानमन्त्री केपी शर्मा ओली १५३ सांसदको समर्थन आफूसँग रहेको भन्दै शीतल निवास [...]