ललितपूर : पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुस्पकमल दाहाल 'प्रचण्ड 'ले निकट भविष्यमा हुन लागेको भारत भ्रमण र त्यसलगत्तै हुने चीन भ्रमण नेपालको विकास र दुवै छिमेकी मुलुकहरूसँगको सम्बन्ध सुमधुर बनाउनमा केन्द्रीत हुने बताएका छन्।
यही भदौ २१ गते भारत र उताबाट फर्केलगत्तै भदौ ३० मा चीन भ्रमणमा निस्किन...