आमा-बा चिनाएको पहिलो रजस्वला

शरीरबाट बग्ने रगतलाई हेर्ने मेरो नजरिया त्यो बेला बदलिँदै थियो। मेरा दिदीहरुको रजस्वलाको कथा, व्यथा पीडादायी भए पनि मलाई राेमाञ्चित अनुभूति हुन्थ्यो। दु:ख हाे भन्ने थाहा हुँदा हुँदै पनि मैले ‘रजस्वला’ को अनुभूतिको रहर गर्न लागेको केही समयमा भएको थियो। ममीको खप्कीले म झसंग हुन्थे र बेलाबेला आफैँलाई आफैसँग लाज लागेर आउँथ्यो। मलाई त्यो दिन […]

सम्बन्धित सामग्री

टार्न नसकिने झन्झट रजस्वला

एकक्षण कल्पना गरौं, यदि पुरुषले पनि महिलाले जस्तै प्रत्येक महिना रजस्वलाको झन्झट भोग्नुपर्ने भए पुरुषवर्गको तुजुक कहाँ पुग्थ्यो होला ? त्यसैले पुरुषवर्ग प्रकृतिप्रति अनुगृहित हुनुपर्दछ र रजस्वलाको पिरलो भोग्नुपर्ने प्राकृतिक बाध्यता व्यहोरिरहेका आफ्ना आमा, दिदी, बहिनी, पत्नी, छोरी, महिला साथी, सहकर्मीलगायत तमाम महिलाप्रति विशेष संवेदनशील र सहयोगी हुनुपर्दछ । तर यो विवेक पुरुषशासित समाजमा कहाँ […]

समस्याग्रस्त कार्यक्रम: स्कुल स्यानिटरी प्याड

स्कुलमा स्यानिटरी दिने कामले एउटा फाइदाचाहिँ गरेको छ। महिनावारी रजस्वला शब्द प्रयोग गर्दा किशोरीहरू लाजले भुतुक्क हुने स्थिति छैन।...

बनेपामा एक सय २० वर्षदेखि कन्याको पूजा

रजस्वला नभएका तथा बेल–विवाह नगरिएका कन्यालाई पुज्ने व्यक्ति निरोगी भई ‘मनले चिताएको’ पुग्ने मान्यता छ।...

अनुभूतिमा मेरो पहिलो रजस्वला

त्यस ठाउँमा पुनः म आफूलाई राखेर अझै कल्पना गर्छु। कति आत्मसम्मानको अनुभूति हुन्छ होला।

म रजस्वला अशुद्ध होइन!

सृष्टिको सृजना मैँबाट हुन्छ नयाँ जीवनको प्रारम्भ मेरै कारण हुन्छ, तर त्यहाँ छुनु हुँदैन, जानु हुँदैन, पूजा गर्नु हुँदैन,  म आफैं छुन नमिल्ने नछुने हुन्छु म रजस्वला, अशुद्ध त होइन तर बनेकी छु नि।

ऋषि पञ्चमीमा पूजा अर्चना (फोटोफिचर)

काठमाडौं, २६ भाद्र । तीजले बिदा मागेपछि आज ऋषि पञ्चमीमा सप्तऋषिको पूजा अर्चना गरिदैछ । विशेषगरी महिलाहरु पूजामा व्यस्त छन् । रजस्वला सुरु भइसकेका महिलाहरुले रजस्वला हुँदा आफूबाट केही गल्ती भएको भए शुद्धाशुद्धीका निम्ति पूजा गर्ने प्रचलन छ । तस्बिरहरुः मुकुन्द कालिकोटे /रिपोर्टर्स नेपाल

स्यानिटरी प्याडमा कर लगाएको भन्दै सर्वोच्चमा रिट

महिलाहरुले रजस्वला भएको समयमा प्रयोग गर्ने स्यानिटरी प्याडमा लक्जरी बस्तु अन्र्तगत कर लिएकाले त्यसलाई खारेजीको माग गर्दै सर्वोच्चमा रिट दायर भएको छ ।

रजस्वला भएको वेलामा योग गर्नु हुन्छ कि हुँदैन ?

महिलाको उमेरलाई मुख्यतया तीन भागमा बाँडिएको छ । पहिलो महिनावारी हुनु भन्दा अगाडिको उमेर, दोस्रो महिनावारी चालु रहने उमेर र तेस्रो महिनावारी सुकेपछिको उमेर हो । सामान्यतया महिनावारी सुरु हुने उमेर औसतमा १३ -१५ वर्ष देखि महिनावारी सुक्ने औसत उमेर ४८-५० वर्ष महिलाको सबैभन्दा उत्पादनशील तथा जीवनोत्कर्षको समय हो। महिनावारी, ऋतुचक्र, नछुने, मिन्स, पिरियड, मासिक […]

महिनावारी हुँदा छाउ नबार्ने किशोरी पुरस्कृत

डोटीको पूर्वीचौकी गाउँपालिकाले महिनावारी (रजस्वला) भएको बेला घरैमा बस्ने १४ महिलालाई नगद पुरस्कारसहित सम्मान गरेको छ।

छोरीको भाग्य

तर, जब सुरु हुन्छ रजस्वला प्रकृतिको नियमानुसार अनि सुरु हुन्छ छोरीमाथि भेदभाव र केरकार