काठमाडौं : तीन दिन अगाडिमात्र लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले फेसबुकमा लेखे - 'सर्वोच्चको संवैधानिक इजलासबाट भएको फैसलाका कारणले संसदीय व्यवस्था, दलीय प्रणाली र सुशासनमा पर्न सक्ने असरका बारेमा बहस सुरु गरौं।'
उनको यो स्टाटसमा बहस गर्दै सर्वसाधरणले उनीप्रति कटाक्षसहितका आक्षेपहरु लगाउनेक्रम सुरु भयो।
उनको धारणामा शिव फुयालले प्रतिक्रिया दिए…