तथ्यांकोवाच : बागमती प्रदेशको खनिजको गार्हस्थ्य उत्पादन रू. १२ अर्ब

काठमाडौं। आर्थिक वर्ष २०७९/८० मा बागमती प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा खनिज क्षेत्रको योगदान रू. ११ अर्ब ९५ करोड रहेको छ । आर्थिक वर्ष २०७५/७६ मा यो योगदान रू. ७ अर्ब ४० करोड बराबर रहेको थियो । बागमती प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा खनिज क्षेत्रको अंश शून्य दशमलव ६० प्रतिशत रहेको छ । 

सम्बन्धित सामग्री

उद्योगमा बागमती अगाडि

अर्थतन्त्रमा उद्योग क्षेत्रबाट योगदान पु-याउनेमा बागमती प्रदेश सबैभन्दा अगाडि देखिएको छ । नेपाल राष्ट्र बैङ्कले हालै सार्वजनिक गरेको एक अध्ययन प्रतिवेदनअनुसार कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा उद्योग क्षेत्रको कुल योगदानमध्ये बागमती प्रदेशको योगदान ३१.६ प्रतिशत छ । यो अन्य प्रदेशको तुलनामा सबैभन्दा बढी हो ।

भएन आर्थिक विकेन्द्रीकरण

केन्द्रीय विभागको तथ्यांकले संघीयतापछि पनि आर्थिक विकेन्द्रीकरण नभएको देखाएको छ । संघीयतापछि सबै क्षेत्रमा समान स्रोतसाधन र सेवाको वितरण गरी आर्थिक समृद्धि हासिल गर्ने लक्ष्य राखिए पनि कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा प्रदेशहरूको योगदान हेर्दा बागमती प्रदेश धेरै नै अगाडि देखिन्छ भने अन्य प्रदेशको अर्थतन्त्र बढ्न सकेको छैन ।सरकारले भनेझैँ आर्थिक विकासको गतिमा अगाडि गएको […]