केन्द्रीय विभागको तथ्यांकले संघीयतापछि पनि आर्थिक विकेन्द्रीकरण नभएको देखाएको छ । संघीयतापछि सबै क्षेत्रमा समान स्रोतसाधन र सेवाको वितरण गरी आर्थिक समृद्धि हासिल गर्ने लक्ष्य राखिए पनि कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा प्रदेशहरूको योगदान हेर्दा बागमती प्रदेश धेरै नै अगाडि देखिन्छ भने अन्य प्रदेशको अर्थतन्त्र बढ्न सकेको छैन ।सरकारले भनेझैँ आर्थिक विकासको गतिमा अगाडि गएको […]