काठमाडौं । सर्वोच्च अदालतले संवैधानिक परिषद्सम्बन्धी अध्यादेशका आधारमा गरिएको नियुक्तिविरुद्ध परेको रिट निवेदनको सुनुवाइका लागि अविलम्ब अदालतको सहयोगी ९एमीकस क्युरी० पठाउन आदेश गरेको छ । न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र डा मनोजकुमार शर्माको संयुक्त इजलासले आज नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएनलाई तत्काल एमीकस क्युरी पठाउन आदेश गरेको हो । आदेशमा भनिएको छ, “सर्वोच्च […]