‘फेक न्युज’ : गम्भीर खतरा

बलियो लोकतन्त्रमा झुठा समाचारको अस्तित्व विरोधाभासपूर्ण देखिन्छ । यस्तो लोकतन्त्रमा सत्य जतिसुकै असहज किन नहोस्, नेताहरूको भाषण र सामाजिक सञ्जालमा त्यसको उल्लेख देखिन्छ । सत्यतथ्य पारदर्शी ढंगले सम्प्रेषण गर्नुपर्छ । सञ्चारमाध्यमबाट होस् वा संवादात्मक लोकतन्त्रमा अन्य कुनै माध्यमबाट । कुरालाई सही ढंगले प्रस्तुत गर्ने दायित्व सञ्चारमाध्यमको हो । सामाजिक स्तरमा मानिसहरूलाई जागृत गर्न सञ्चारमाध्यमले महत्वपूर्ण […] The post ‘फेक न्युज’ : गम्भीर खतरा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

गोपनीयताको हकमाथि अनुसन्धानको खतरा

काठमाडौं । दूरसञ्चार ऐन, २०५३ संशोधन गर्न बनेको विधेयक, २०७९ ले सञ्चारका माध्यम प्रयोगबाट हुने आन्तरिक संवादमा अतिक्रमणको प्रस्ताव गरी संविधानप्रदत्त नागरिकको गोपनीयताको अधिकारमा अनुसन्धानको अर्काे खतरा थपिदिएको छ । एनसेलमा सरकारले लिन सक्ने स्वामित्व ग्रहण अधिकारको व्यवस्था गायब गरी जसरी मस्यौदामा गम्भीर प्रावधान प्रस्ताव गरिएको छ, त्योभन्दा गोपनीयताको अधिकार हननका लागि प्रस्ताव गरिएको प्रावधान […]

गम्भीर घाइते भएका पन्त खतरा मुक्त

एजेन्सी – कार दुर्घटनामा परि गम्भीर घाइते भएका भारतीय क्रिकेट टोलीका आक्रामक विकेटकिपर ब्याटर ऋषभ पन्त खतरा मुक्त भएका छन् । घर उत्तराखण्डमा परिवारलाई भेटेर दिल्ली फर्किनेक्रममा पन्तको देहराधुनमा कार दुर्घटना हुँदा गम्भीर घाइते भएका हुन् । पन्तको शुक्रबार विहान हरिद्धार जिल्लाको मंगलौर नर्सानमा सकडको छेउमा रहेको डिभाइडरमा ठोकिएपछि घाइते भएका थिए । विहान ५ […]

मोहनविक्रमको भविष्यवाणी- ‘प्रतिगमनको खतरा ०१७ वा ०५९ सालमा भन्दा पनि गम्भीर’

नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले प्रतिगमनको खतरा १७ साल वा ५९ सालमा भन्दा पनि गम्भीर रहेकाले लोकतन्त्रको रक्षाका लागि पाँच दलीय गठबन्धन गर्नुपरेको दावी गर्नुभएको छ । मंगलबार प्रगतिशील पत्रकार सङ्घ अर्घाखाँचीले सन्धिखर्कमा गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले देशमा प्रतिगमनको खतरा भएको समयमा देशका सबै दल एकै ठाउँमा बसेर सङ्घर्ष गरेको स्मरण गर्दै नेता सिंहले …

देशको राष्ट्रियतामाथि गम्भीर खतरा छ - झलनाथ खनाल

काठमाण्डौ – नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले देशको राष्ट्रियतामाथि विभिन्न खतरा मडारिरहेको दाबी गर्नुभएको छ । आज बिहीवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । सांसद खनालले अमेरिकी स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) लिन्न भनेर मन्त्रिपरिषद्ले निर्णय गरिसकेपछि के कारणले पत्राचार गर्न रोकियो भन्दै प्रश्न गर्नुभयो । उहाँले देशको क्याबिनेट भन्दा बाहिरतिर कतातिर कार्यकारी अधिकार छ ? भन्दै प्रश्नसमेत गर्नुभयो । सांसद खनालले एसपीपीको बारेमा अमेरिकालाई पत्र तत्काल लेखेर नागरिकको भावन...

देश गम्भीर प्रतिगमनको खतरामा : महामन्त्री सिंह

नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले देशमा गम्भीर खालको प्रतिगमनको खतरा देखिएको बताउनुभएको छ । महामन्त्री सिंहले एमाले अध्यक्ष केपी ओली शर्माका गतिविधिले अहिले देशमा गम्भीर प्रतिगमनको खतरा बढेको बताउनुभएको हो । प्रगतिशील पत्रकार सङ्घ दाङले आइतबार घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा महामन्त्री सिंहले कम्युनिष्ट पार्टीको अध्यक्षले दुई÷दुईपटक संसद् भङ्ग गर्ने, पशुपतिनाथमा सुन चढाउनेदेखि पछिल्लो समय …

देशमा गम्भीर प्रतिगमनको खतरा बढेको छ : महामन्त्री सिंह

नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले एमाले अध्यक्ष केपी ओली शर्माका गतिविधिले गम्भीर खालको प्रतिगमनको खतरा देखिएको  आरोप लगाएका छन् । प्रगतिशील पत्रकार सङ्घ दाङले आज घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा महामन्त्री सिंहले ओलीका कारण अहिले देशमा गम्भीर प्रतिगमनको खतरा बढेको बताए ।कम्युनिष्ट पार्टीको अध्यक्षले दुई÷दुईपटक संसद् भङ्ग गर्ने, पशुपतिनाथमा सुन चढाउनेदेखि पछिल्लो समय चितवनमा राममन्दिर स्थापना गर्नेलगायतका धार्मिक गतिविधिहरूले नेपाललाई हिन्दू राष्ट्र कायम गर्नेदेखि राजत

नेपालमा बाह्य हस्तक्षेपको खतरा बढ्यो : नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता एवम् राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले नेपालमा बाह्य हस्तक्षेपको खतरा बढेको बताएका छन् । आज सोमबार राष्ट्रियसभाको बैठकमा नेता श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीका कारण विदेशी हस्तक्षेप बढ्ने खतरा औंल्याएका हुन् । प्रधानमन्त्री ओलीले बिदेशीको मिलेमत्वमा संविधान र लोकतन्त्रमाथि हमला गरेको आरोप लगाउँदै श्रेष्ठले प्रधानमन्त्री ओलीले राष्ट्रिय स्वाधीनताको विषयमा गम्भीर... The post नेपालमा बाह्य हस्तक्षेपको खतरा बढ्यो : नारायणकाजी श्रेष्ठ appeared first on Purbeli News.

बढ्दै प्रदूषण : घरभित्रै बसे पनि सुख नपाउने, गम्भीर असर गर्ने खतरा

नेपालमा देखिएको प्रदूषणले मानव स्वास्थ्यमा गम्भीर असर गर्ने खतरा देखिएको छ । सुक्खा मौसममा मौसमी हावाले ल्याउने प्रदूषणसँगै देशभित्र प्रकोपझैँ फैलिएको डढेलोपछिको प्रदूषणले जघन्य असर पु¥याउने प्रस्ट छ । मङ्गलबार साँझ झ्यालबाट बाहिर नाक निकाल्न नहुने कडा वायु प्रदूषण काठमाडौँलगायतका विभिन्न सहरमा बढेको थियो । यस समयमा काठमाडौँ उपत्यकाको भक्तपुर र भैँसेपाटीमा वायु प्रदूषण उच्च भयो ।भक्तपुरमा वायु प्रदूषणको स्तर सबैभन्दा बढी ४८० सूचकाङ्क पुगेको थियो । धनगढीमा ४७७ र भैँसेपाटीमा सूचकाङ्क ३३३ पुगेक