पार्टी फुटेसँगै मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा

बागमती प्रदेशको मन्त्री नियुक्त भएर पद तथा गोपनीयताको  शपथग्रहण  गरेको  एक  सातामा  नै  प्रदेशका  सामाजिक विकासमन्त्री कृष्णप्रसाद शर्मा खनालले दल बदलेका छन् ।  मन्त्री खनाल गत बुधबार नेकपा एमालेका बागमती प्रदेश संसदीय दलका नेता एवं मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको सिफारिसमा एमालेका तर्फबाट मन्त्री नियुक्त भएका थिए ।  मन्त्री खनालले एमाले परित्याग गरी माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीको नयाँ दल दर्तामा सनाखत गरेका छन् ।&nbs

सम्बन्धित सामग्री

बागमती प्रदेश मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य (LIVE)

Thaha Khabar is Best Online Nepali news portal for Politics, Opinions, Sports, Entertainment, Corporate, English news, Blogs and other news from Nepal.

राजीनामा दिने तयारीमा वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य

हेटौंडा : वाग्मती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आजै पदबाट राजीनामा दिने भएकी छिन्। शाक्यले गत असोज २४ गते विश्वासको मतसम्बन्धी प्रस्ताव टेबुल गरेकी थिइन्। उक्त बैठकमा प्रदेशसभा सदस्यहरूले उठाएका प्रश्नबारे आज प्रदेशसभामा उत्तर दिएपछि राजीनामा घोषणा गर्ने तयारी रहेको नेकपा एमाले प्रदेशसभा सचेतक दिपक निरौलाले जानकारी दिए। यसपछि प्रदेश प्रमुख…

बागमती प्रदेशमा कांग्रेसले मुख्यमन्त्री लिने प्रस्तावको पार्टीभित्रैबाट विरोध

काठमाडौँ – बागमती प्रदेशमा कांग्रेसले मुख्यमन्त्री लिने विषयको पार्टीभित्रैबाट विरोध भएको छ। आउँदो २५ गतेदेखि मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य हट्ने र त्यसपछि गठबन्धनले सरकार बनाउने अवस्थामा कांग्रेसले पाउनुपर्ने माग उठेकाेमा नेता शेखर कोइरालाले विरोध जनाएका छन्। बागमतीको मुख्यमन्त्रीमा एकीकृत समाजवादी र कांग्रेसले दाबेदारी प्रस्तुत गरेका छन्। कांग्रेसको संस्थापन पक्षले महाधिवेशन अवधिभरका लागि मात्रै भए पनि सरकारको […]

शाक्य र आचार्यको कुर्सी धरापमा

प्रदेश १ का मुख्यमन्त्री भीम आचार्य र बागमतीका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य स्पष्ट अल्पमतमा परेका छन् । सरकार बचाउन प्रदेश १ मा शेरधन राई र बागमतीमा डोरमणि पौडेलले माधवनिकट मानिएका नेताहरूलाई सत्ता...

बागमतीमा सरकार जोगाउन एमालेलाई कठिन, गठबन्धन सरकार बनाउने तयारी

नेकपा एमालेका १२ सांसद नेकपा एकीकृत समाजवादीतर्फ गएपछि बागमतीका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेकी छन् ।

अष्टलक्ष्मी शाक्य अल्पमतमा पर्नुभयो, प्रदेशमा नयाँ सरकार बन्न सक्छः पाण्डे

काठमाडौं, भदौ ९ । नवगठित नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्र पाण्डेले बाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेको दाबी गरेका छन् । उनले एमालेमै बस्ने हो भने शाक्यले विश्वासको मत नपाउने बताए । आज बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार ऋषि धमलालाई अन्तरवार्ता दिँदै नेता पाण्डेले भने, “बाग्मती प्रदेशमा एमालेका ५६ जना […]

मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य पार्टी एकताको पक्षमा

बागमती प्रदेशकी नवनियुक्त मुख्यमन्त्री एवम् नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले आफू पार्टी एकताको पक्षमा रहेको स्पष्ट पारिन् ।उपाध्यक्ष शाक्यले पार्टी एकता कार्यदलले तयार पारेको १० बुँदे सहमतिलाई कार्यान्वयनमा ल्याउने प्रतिबद्धता अध्यक्ष केपी शर्मा ओलीले गर्ने बित्तिकै नेकपा एमाले एकजुट भएर अघि बढ्ने विश्वास समेत व्यक्त गरिन् । नेकपा एमाले रामेछाप–काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना […]

अष्टलक्ष्मी शाक्य बागमती प्रदेशको मुख्यमन्त्री बन्दै

काठमाडौं : बागमती प्रदेशको मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य बन्ने भएकी छन्। शाक्यलाई संसदीय दलको नेता चयन गरेर आजै मुख्यमन्त्री घोषणा गर्न लागेको नेकपा एमालेका केन्द्रीय सदस्य एवं प्रदेशसभा सदस्य अरुण नेपालले थाहाखबरलाई जानकारी दिए। अहिले संसदीय दलको बैठक जारी रहेको उनले बताए। अध्यक्ष केपी शर्मा ओलीको खरो विरोधमा उत्रिएकी शाक्यलाई मुख्यमन्त्री बनाएर ओलीले बागमती प्रदेशमा आफूलाई बलियो बनाएका छन्। शाक्यलाई नियुक्ति गर्नका लागि मुख्यमन्त्री डोरमणि पौडेलले राजीनामा दिने तयारी