कालीमाटी गाउँपालिका–२ स्थित कोछट्टे, टाकुरा, टोटके र बारपुरमा हिउँद लाग्यो कि खानेपानीको हाहाकार सुरु हुन्छ । २०४६ मा सम्पन्न भएको खानेपानी योजना तहसनहस भएपछि स्थानीयले लामो समयदेखि खानेपानीको सास्ती भोग्दै आएका छन् ।

सल्यान : जिल्लाका अधिकांश स्थानमा खानेपानीको समस्या बढ्दै गएको छ। पानीका मुहान सुक्दै जानु र अनधिकृत रूपमा सडक खन्दा खानेपानीको समस्या बढ्दै जान थालेको छ।पानीका मुहान खोलामा हुनु र बस्ती डाँडोमा हुँदा पनि जिल्लामा खानेपानीको थप समस्या बढेको स्थानीयको भनाइ छ। घरदेखि करिब एक घण्टाको दूरीमा रहेको जरुवामा गई पानी ल्याउनुपर्ने बाध्यता रहेको कालिमाटी गाउँपालिका–७ बाटुलेकी पिमसरा घर्तीले बताइन्।उचित मुहानको व्यवस्था नहुँदा र मुहानको पानी पनि सुक्दै जाँदा खानेपानीको समस्या भोग्दै आइरहेको उनको भनाइ
रामेछापको मन्थली नगरपालिका–१२, गेलुका बासिन्दालाई खानेपानीको पिरलो छ। यहाँका बासिन्दा एक गाग्री पानीका लागि रातको निद्रा माया मारेर घण्टौँ पालो कुर्न बाध्य छन्। खानेपानीकै लागि बेलामा पकाएर खान नपाउने र विद्यार्थी समयमा विद्यालय पुग्न नसक्ने स्थिति छ।