काठमाडौं । पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले उच्च आर्थिक वृद्धि गर्ने लक्ष्य राख्ने तर निर्यात हुने वस्तुहरुको कच्चा पदार्थ र प्रविधि भित्र्याएर निर्यातको आधार बनाउन नसके मुलुकले उच्च व्यापार घाटा व्यर्होर्नुपर्ने बताउनुभएको छ । सोमबार अनेरास्ववियु केन्द्रीय कमिटीले गरेको ‘नेपालको अर्थतन्त्रको अवस्था’ सम्बन्धी छलफलमा पूर्वअर्थमन्त्री खतिवडाले यस्तो बताउनुभएको हो । उहाँले सेवा, रेमिट्यान्स, उच्च कर्जा […]