लौरो पाउनासाथ ‘स्वतन्त्र उम्मेदवार’ भनी प्रचार गर्नेलाई डण्डा लगाउँदै निर्वाचन आयोग

लौरो निर्वाचन चिह्न कुनै पनि स्वतन्त्र उम्मेदवारको चिह्न रहेको छैन तर कतिपय दलका उम्मेदवारले समेत उक्त चिह्नबाट लोकप्रियता पाउने आशामा सो चिह्नबाट आफूलाई प्रचारप्रसार गरिरहेका छन् ।

सम्बन्धित सामग्री

चामल बाँड्ने मन्त्री र नेपाली पार्टीका नेतालाई २४ घण्टे स्पष्टीकरण

काठमाडौँ : निर्वाचन आयोगले चामल बाँड्ने शहरी विकासमन्त्री मेटमणि चौधरी र आफूलाई स्वतन्त्र उम्मेदवार भन्दै लौरो चिह्नबाट प्रचार प्रसार हाम्रो गरेका नेपाली पार्टीका उम्मेदवारलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ।सहमतिबेगर आफैँ निर्वाचन क्षेत्र पुगी चामल वितरण गर्नु सरकारको वार्षिक कार्यक्रम भित्र कुन बुँदामा समावेश छ? भनेर आयोगले मन्त्री चौधरीलाई स्पष्टीकरण सोधेको हो।निर्वाचन आचारसंहिता उल्लङ्घन भएको भए निर्वाचन आयोग ऐन बमोजिम जरिबाना गर्ने चेतावनी दिएको छ। आफ्नो निर्वाचन क्षेत्रका बाढीपीडितको नाममा चा

लौरो चिन्ह स्वतन्त्रहरुको होइनः निर्वाचन आयोग

काठमाडौँ। निर्वाचन आयोगले हाम्रो नेपाली पार्टीले लौरो चिन्हलाई स्वतन्त्रहरुको साझा अभियान भनेर जनतामा झुटा प्रचार गरिरहेको विषय प्रति पार्टी संयोजक अनन्तराज घिमिरेसँग स्पष्टिकरण माग गरेको छ। हाम्रो नेपाली पार्टीको लौरो चुनाव चिन्ह आयोगको समानुपातिक सूचीमा दर्ता भएकोले उक्त लौरो चिन्ह स्वतन्त्रहरुको नभएको निर्वाचन आयोगले बताएको छ।

लौरो चिन्ह स्वतन्त्रहरुको होइन : निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगले हाम्रो नेपाली पार्टीले लौरो चिन्हलाई स्वतन्त्रहरुको साझा अभियान भनेर जनतामा झुटा प्रचार गरिरहेको विषयप्रति पार्टी संयोजक अनन्तराज घिमिरेसँग स्पष्टिकरण माग गरेको छ । हाम्रो नेपाली पार्टीको लौरो चुनाव चिन्ह आयोगको समानुपातिक सूचीमा दर्ता भएकोले उक्त लौरो चिन्ह स्वतन्त्रहरुको नभएको निर्वाचन आयोगले बताएको छ । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ र ९ […]