शिक्षामन्त्री पौडेलेको प्रतिबद्धता

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले अपाङ्गता भएका मानिसहरूलाई दोस्रो दर्जाको हुन नदिने गरी सरकारले काम गरिरहेको बताएका छन् ।बिहीबार मन्त्रालयमा भएको अपाङ्गता भएका व्यक्तिहरूको समावेशी शिक्षा विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री पौडेलले यस्तो बताएका हुन् । उनले अपाङ्गता भएकाहरूको समस्या राज्यको समस्या भएको भन्दै अपाङ्गता भएकाहरूलाई रोजगारी, शिक्षक, शिक्षक सेवा आयोगको परीक्षाको कुरा र […]

सम्बन्धित सामग्री

गठबन्धनकै सरकार बन्छ : शिक्षामन्त्री पौडेल

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले जनतासँग बाचा गरेका कामहरु आगामी पाँच वर्षमा सम्पन्न गर्ने बताएका छन् । बिहीबार ढोरपाटन नगरपालिकाका मतदातालाई धन्यावाद दिँदै उनले ५ वर्षमा जनतासँग बाचा गरेका काम सम्पन्न गर्ने बताए । यसअघि गर्न नसकेका काम पनि बाँकी रहेको बताउँदै उनले पहिलेका र अहिले जनतामाझ गरेका प्रतिबद्धता आगामी पाँच वर्षमा क्रमश […]