खाद्यान्नमा आत्मनिर्भर बन्याे चितवन

स्थायी बसोबास गर्ने जनसङ्ख्यालाई आवश्यक पर्ने खाद्यान्नमा चितवन आत्मनिर्भर बनेको छ । धान, मकै, गहुँ, कोदो, फापरलगायत खाद्यान्न बालीमा जिल्ला आत्मनिर्भर भएको हो । कृषि विकास कार्यालयका प्रमुख झलकनाथ कँडेलका अनुसार यहाँ ३७ हजार ११८ हेक्टर क्षेत्रफलमा धानखेती गरिँदै आएको छ ।यस्तै, १७ हजार ११० हेक्टर क्षेत्रफलमा मकै, चार हजार...

सम्बन्धित सामग्री

चितवन खाद्यान्नमा आत्मनिर्भर

जिल्लामा स्थायी बसोबास गर्ने जनसङ्ख्यालाई आवश्यक पर्ने खाद्यान्नमा चितवन आत्मनिर्भर रहेको छ। धान, मकै, गहुँ, कोदो, फापरलगायत खाद्यान्न बालीमा जिल्ला आत्मनिर्भर भएको हो।

‘खाद्यान्नमा आत्मनिर्भर बन्ने विषय अबको राष्ट्रवादी एजेण्डा बन्नुपर्छ’

३ असोज, काठमाडौं । स्याङ्जामा जन्मेका डा. कृष्णप्रसाद पौडेल उमेरले ६० वर्षका भए । रुपन्देही हुँदै चितवन बसाइँ सरेर त्यहीँबाट बागबनी र कृषि हुँदै विद्यावारिधीसम्मको अध्ययन सेकेका उनी पछिल्लो तीन दशक खाना र खेतीपातीको वकालत गरिरहेका छन् । सामाजिक जागरणका क्षेत्रमा सक्रिय अभियानकर्मीको रुपमा परिचित उनै पौडेल आगामी प्रतिनिधि सभा निर्वाचनमा चितवन २ बाट प्रतिनिधिसभा […]