ओछ्यानमा बसेर खाने बानी छ भने आजै हटाउनुहोस् ! यस्ता हुन्छन् बेफाइदा

एजेन्सी, १९ माघ । धेरै घरहरूमा, बेडरूममा टिभी जडान गरिएको हुन्छ। पूरै परिवार ओछ्यानमा बसेर टिभी हेर्दै खाना खाने गर्छन् । तर यसो गर्दा रातिको निन्द्रा हट्छ, निन्द्रा सम्बन्धी अन्य समस्या पनि आउन सक्छ । सुत्ने कोठामा बसेर खाना खाँदा निद्रामा समस्या निम्त्याउँछ । निद्रामा गडबड हुने बिरामीले सुत्ने कोठामा खाना खाने बानी पूर्णतया त्याग्नु […]

सम्बन्धित सामग्री

मुटु स्वस्थ राख्न यस्ता खानेकुरा खानुस्

खाना थोरै–थोरै तर धेरैपटक खानु उचित हुन्छ। पेट कसेर खाने, खानेबित्तिकै सुत्ने काम मुटुका लागि अत्यन्तै खतरनाक हुन्छ। थोरै खाने, धेरैपटक खाने र उचित खाना खाने बानी बसाल्नुपर्छ।

कतै तपाईंको खानाले छोराछोरीको मुटु र मिर्गौला बिग्रिइरहेको त छैन !

बालबालिकालाई घरैको खाजा दिनुको सट्टा हातमा पैसा दिंदा उनीहरूको खाने बानी बिग्रन्छ । मैले त बजारका यस्ता खानेकुरालाई मन्दविष नै भन्ने गरेकी छु ।

तौल घटाउन बिहानको खाजामा खानुहोस् यी ५ फलफूल, पाउनुहुनेछ धेरै फाइदा

आजको व्यस्त जीवनशैलीमा हामी आफ्नो स्वास्थ्यप्रति लापरवाह भएका छौँ । आजको समयमा हरेक दोस्रो व्यक्ति मोटोपनाबाट त्रसित छन् । गलत खाने बानी, विलासी जीवनशैली, जंकफुडको अत्यधिक उपभोग, तनाव आदिका कारण ठूलो संख्यामा मानिस मोटोपनाबाट ग्रसित छन् । मोटोपना नराम्रो मात्र नभई यसले अन्य धेरै रोगहरु पनि ल्याउँछ । मोटोपनका कारण उच्च रक्तचाप, मधुमेह, कोलेस्ट्रोल र मुटुसम्बन्धी रोगको जोखिम निकै बढ्छ । मानिसहरु घण्टौँ जिममा बिताउँछन् र तौल घटाउन डाइटिङको सहारा लिने गर्छन् । तर, कहिलेकाहीँ यस्ता कुराले पनि तौल घटा

माैसमी रोगको जोखिम बढ्यो

नेपालमा कोरोना संक्रमण घटेसँगै मास्क लगाउन छोड्ने, जहाँ पायो त्यही जमघट भई खाने बानी बढ्दै गएकोमा सरुवा रोग विशेषज्ञले चिन्ता व्यक्त गरेका छन् । चैतदेखि मौसम परिवर्तन भई गर्मी बढ्ने र यो मौसममा विभिन्न सरुवा रोग लाग्ने हुनाले सफाइमा ध्यान दिन चिकित्सकले सुझाएका छन्।दुई वर्षसम्म कोभिडले गर्दा बाहिर खुलेर हिँड्न नपाएका कारण अहिले स्वास्थ्य मापदण्डको बेवास्ता गरी हिँड्ने, जमघट हुने र सडक किनारमा राखिएका खाना खाने गतिविधि पर्याप्त देखिन थालेको डा. शेरबहादुर पुन बताउँछन् । तर यस्ता खाना दूषित हुने सम

यी महिलाको अनौठो लत : हरेक हप्ता ३ वर्गफिट भित्ता कोपर्ने !

१५ कात्तिक, काठमाडौं । संसारमा केही मानिसहरु यस्ता छन् जो आफ्नो अनौठो हर्कतका कारण चर्चामा हुन्छन् । अमेरिकाको मिसिगनमा बस्ने निकोल नामकी महिला भित्तो कोपरेर खाने आफ्नो अनौठो बानीका कारण चर्चित छिन् । ती महिलालाई खरी ढुंगा खाने बानी छ । आफ्नो तलतली मेटाउनका लागि उनले घरकै भित्ता फोडेर खान सुरु गरिन् । एक टेलिभिजन […]

कस्ता रोगीलाई मासु हानिकारक हुन्छ ?

दशैँ भर्खरै सकिएको छ । दशैँमा र दशैँ पछिका चाडमा धेरैको अत्याधिक मासु खाने बानी हुन्छ । मासुसँगै चिल्लो, नुन, चिसो पेय पदार्थ, गुलियो र मदिराको पनि बढी प्रयोग गर्ने प्रचलन नै बनेको छ । तर, कतिपय रोगीलाई भने यस्ता खाद्यपदार्थ विष बन्न सक्छ । कस्ता रोगीकालागि मासु हानीकारक ? – मुटु रोग – उच्च […]

यी खानेकुराले तपाईंलाई सधैं जवान राख्छ

काठमाडौं — उमेर बढ्दै गएपछि छाला र स्वास्थ्यसम्बन्धी अनेकौं समस्या भोग्नुपर्ने हुन्छ । तर उमेर बढ्दाखेरी पनि जवान देखिन चाहनुहुन्छ भने सलाद खाने गर्नुस् । सलादमा फलफूल र सागपात पर्छन् । तर अन्य किसिमका सलाद पनि हुन्छन् । सलाद खानुका फाइदा यस्ता छन् :  तौल नियन्त्रण केही मानिसलाई बारम्बार खाने बानी लागेको हुन्छ । यसले गर्दा उनीहरूको तौल बढ्दै जान्छ । तपाईंलाई यस्तो बानी लागेको छ भने खानामा सलाद लिने गर्नुस् । यसले तपाईंको पेट पनि भरिन्छ अनि तौल पनि बढ्दैन ।  अनिद्रा सलादले अनिद्राको समस्या हटाइदिन्छ ।...

अण्डा खाएपछि भुलेर पनि यी खानेकुराहरू नखानुहोस्

हामीले विभिन्न प्रकारका खानेकुराहरु खाने गर्दछौं । यति मात्रा होइन विभिन्न प्रकारका खानेकुराहरु एकैचोटी पनि खाने बानी हुन्छ कसै कसैलाई त । हुनत कुनै कुनै चिजहरु एकैठाँउमा मिलाएर खाँदा बढी स्वादिष्ट हुन्छ । तर, कुनै चिजहरु यस्ता हुन्छन् जुन एकै चोटी खाएमा यसले स्वास्थ्यमा गम्भिर असर पनि पार्न सक्छ । जसमध्ये अण्डा पनि एक हाे ।

यी खानेकुराले तपाईंलाई सधैं जवान राख्छ

काठमाडौं — उमेर बढ्दै गएपछि छाला र स्वास्थ्यसम्बन्धी अनेकौं समस्या भोग्नुपर्ने हुन्छ । तर उमेर बढ्दाखेरी पनि जवान देखिन चाहनुहुन्छ भने सलाद खाने गर्नुस् । सलादमा फलफूल र सागपात पर्छन् । तर अन्य किसिमका सलाद पनि हुन्छन् । सलाद खानुका फाइदा यस्ता छन् :  तौल नियन्त्रण केही मानिसलाई बारम्बार खाने बानी लागेको हुन्छ । यसले गर्दा उनीहरूको तौल बढ्दै जान्छ । तपाईंलाई यस्तो बानी लागेको छ भने खानामा सलाद लिने गर्नुस् । यसले तपाईंको पेट पनि भरिन्छ अनि तौल पनि बढ्दैन ।  अनिद्रा सलादले अनिद्राको समस्या हटाइदिन्छ ।...

मान्छेको पेटबाट निकालियो ६३९ वटा फलामे किला

कतिपय मानिसको बच्चैदेखि खरी ढुंगा वा माटो खाने बानी हुन्छ । कतिपय मानिसले चाहीँ डिप्रेसन वा विभिन्न खाले मानसिक समस्याका कारण पनि यस्ता अनावश्यक चिजहरु खान्छन् । भारतको पश्चिम बंगालस्थित गोबरडाँगामा बस्ने ४८ वर्षका प्रदिप ढाली …