दशैँ भर्खरै सकिएको छ । दशैँमा र दशैँ पछिका चाडमा धेरैको अत्याधिक मासु खाने बानी हुन्छ । मासुसँगै चिल्लो, नुन, चिसो पेय पदार्थ, गुलियो र मदिराको पनि बढी प्रयोग गर्ने प्रचलन नै बनेको छ । तर, कतिपय रोगीलाई भने यस्ता खाद्यपदार्थ विष बन्न सक्छ । कस्ता रोगीकालागि मासु हानीकारक ? – मुटु रोग – उच्च […]