रेसुङ्गा विमानस्थलमा आज परीक्षण उडान

गुल्मी, पुस २४ । जिल्लाको रेसुङ्गा नगरपालिका–१० सिसमचौरमा निर्माण भएको रेसुङ्गा विमानस्थलमा आज डेमो उडान हुने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तारा एयरको ट्विनअटर जहाजले रेसुङ्गा विमानस्थलको लागि आज बिहान ११ः०० बजे डेमो उडान गर्ने भएको हो । कुल ३३ करोड लागतमा बनेको विमानस्थल पाँच सय २० मिटर लम्बाई र २० मिटर चौडाइ रहेको […]

सम्बन्धित सामग्री

रेसुङ्गा विमानस्थल निर्माण अन्तिम चरणमा

निर्माण सुरु गरेको १५ वर्षपछि गुल्मीको रेसुङ्गा विमानस्थलको काम अन्तिम चरणमा पुगेको छ । रेसुङ्गा नगरपालिका–१० सिमिचौरको थालेमालेस्थित रेसुङ्गा विमानस्थलको २०६३ सालमा तत्कालीन पर्यटनमन्त्री तथा हाल एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले शिलान्यास गरेका थिए ।आयोजनाका सहायक प्रमुख इन्जिनियर दिनेश परियारले भने, ‘यही वैशाखभित्र परीक्षण उडान हुने गरी काम भइरहेको छ ।’ यसअघि  २०७५ साल जेठ २५ गते तारा एयरको विमानले विमानस्थलमा उडान गरेको थियो । विमानस्थलमा विभिन्न चरणका कामहरू फरक