‘नेल्सन मण्डेलाले भनेका थिए, ‘यदि कुनै समाज न्याय र समानतामा आधारित छैन भने, त्यो समाज अपूर्ण छ।’ आज हामीले १७औँ गणतन्त्र दिवस मनाउँदै गर्दा मण्डेलाका यी भनाइहरूले पुनः एकपटक सोच्न बाध्य बनाएको छ ।
हामीले हाम्रो शासन व्यवस्थालाई राजतन्त्रबाट संघीय लोकतान्त्रिक गणतन्त्रमा रुपान्तरण गर्ने क्रममा समाजले &...