नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले माधव समूहलाई अब धेरै नकुर्ने बताएका छन् ।शुक्रबार साउन १५ का अवसरमा पार्टी कार्यालयमा खीर खुवाउने कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त कुरा गर्दै पोखरेलले शुक्रबार बेलुकासम्म पर्खिने र नभए शनिबार बस्ने स्थायी कमिटी बैठक बसेर अघि बढ्ने घोषणा गरे ।‘सम्भवत आज बेलुकासम्म केही कुराहरु होला, त्यसपछि अव धेरै प्रतिक्षा गर्नु उचित हुदैन भन्ने मेरो बुझाइ छ’, महासचिव पोखरेलले एकता प्रशंगमा भने, ‘भोली बस्ने स्थायी कमिटीको बैठकबाट वारपार हुन्छ ।&rsqu