पाँचौं अर्घाखाँची महोत्सव एवम् कृषि, पर्यटन तथा औद्योगिक मेला प्रदर्शनी २०७९ मा करिब सात करोडबराबरको कारोबार भएको छ । कोरोनाका कारण विगत चार वर्षदेखि लाग्न नसकेको महोत्सव यसवर्ष लागेसँगै आर्थिक कारोबार बढेको आयोजकको अनुमान छ । ‘कृषि, पर्यटन, उद्योग र व्यापार, समृद्ध र सुखी अर्घाखाँची निर्माणको आधार’ भन्ने मूल नाराका साथ भएको मेलाले अर्घाखाँचीमा रोकिएको […]