२७ पुस, काठमाडौं । अभिनेत्री आँचल शर्माले विवाह गरेलगत्तै दिएको एक अन्तरवार्तामा आफ्ना श्रीमान् उदीप श्रेष्ठको तुलना बलिउड अभिनेता सलमान खानसँग गरिन् । आफूलाई उदीप सलमान खान जस्तो लाग्ने बताएपछि उनको चर्चा खुबै भयो । अन्तरवार्ता दिएको एक वर्षभन्दा बढी समय बितिसक्दा पनि दर्शकले उदीपलाई सलमानसँग तुलना गर्दै ट्रोल गर्न छाडेका छैनन् । तर, आँचल […]